काठमाडाैं, २५ पौस।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने भएको छ।
आज (आइतबार) बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो।
Advertisement