पौष २४, चितवन । चितवन महोत्सवको उद्घाटन वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने भएका छ्न् । नारायणी नदी किनारमा भोलिबाट शुरु हुने १३ औँ संस्करणको चितवन महोत्सव मुख्यमन्त्री पाण्डेले गर्ने भएका हुन् ।
यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्ने भनिएको थियो । प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री पाण्डे आउने भएका हुन् ।
Advertisement



