• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

चितवनमा मानव अधिकार उल्लघंनका घटनामा कमि


पौष १४, चितवन ।चितवनमा मानव अधिकार उल्लघंनका घटनामा कमि आएको छ । वर्ष २०२० को तुलनामा २०२१ १८ वटा घटनाले कमि आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए ।वालिका बलात्कारको घटनामा कमी आएको छ भने महिला बलात्कारको घटनामा भने बृद्धि भएको छ । इन्सेक चितवनले आज पत्रकार सम्मेलन गरी मानवअधिकार उल्लघंनका घटनाहरु सार्वजनिक गरेको हो ।इन्सेक चितवनका प्रतिनिधि अधिकारीले जिल्लामा वर्ष २०२० को तुलनामा यो वर्ष मानवअधिकार उल्लघंनका घटनामा कमी आएको बताए । वर्ष २०२० मा ११० वटा घटना घटेकोमा यो वर्ष कुल ९२ वटा घटना भएको उनको भनाई छ ।अधिकारीका अनुसार यो वर्ष जिल्लामा २९ जना वालिका र १६ जना महिला बलात्कृत भएका छन् । गएको वर्ष भने वालिका बलात्कारका ३६ वटा र महिला बलात्कारका १५ वटा घटना दर्ता भएको थियो । यो वर्ष बालिका बालात्कारको घटनामा ७ वटाले कमी आउँदा महिला बलात्कारको घटना १ ले बढेको छ । शिक्षित र ७८औँ जिल्ला भनेर चिनिने चितवनमा जघन्य अपराधका घटनाको संख्या धेरै हुनु चिन्ताको विषय रहेको अधिकारीले बताए । कुल घटनामा कमी आएपनि सन्तोष हुने ठाउँ नरहेको उनको भनाई छ ।

Advertisement

त्यस्तै वालविवाहको १ वटा, वालिका वेचविखनको ३ वटा,वाल यौन दुव्र्यवहारको एक वालक सहित १८ वटा घटना भएका छन् । यसरी वालअधिकारको हनन्तर्फ कुल ५१ व्टा घटना दर्ता भएका छन् । त्यस्तै जिल्लामा महिला हिँसाका १ वटा, वहुविवाहका १० वटा,बलात्कारका १६ वटा, बलात्कार प्रयासको ७ वटा र महिला वेचविखनको ३ वटा घटना भएको उनले बताए  । यसरी महिला अधिकार हनन्का ३७ वटा घटना दर्ता भएका छन् । त्यस्तै जिल्लामा हत्याका ४ वटा घटना भएका छन् ।  जसमध्ये हानेर २ वटा, हतियार प्रयोग गरी १ वटा,कसले हत्या गरेको भन्ने खुलेको छैन।

Advertisement

गत वर्षमा ११० वटा मानव अधिकार उल्लघंनका घटना भएका थिए। जसमा महिला बलात्कारका १५ वटा, बलात्कार प्रयासका ७ वटा, बालिका बलात्कारका ३६ वटा, बालिका बलात्कार प्रयासका ५ वटा, ९ जनाको (४ महिला, ५ पुरुष) हत्या, बाल यौन दूव्र्यवहारका ६ वटा, बहुविवाहका १४,आत्महत्या दुरुत्साहनका ३ वटा,मानव वेचविखनका ४, वम विष्फोटका १,हातहतियार सम्वन्धी १ र राज्यविरुद्ध अपराधिका ५ वटा घटना भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक एसपी ओम प्रसाद अधिकारीले शिक्षाको बढ्दो चेतनाले निवेदन दर्ता बढेको बताए ।  तर शिक्षित जिल्लामा यतिका घटना हुनु राम्रो नभएको भन्दै अपराध न्यूनिकरणमा प्रहरी निरन्तर लागेको बताए।  पछिल्लो समय सामाजिक संजालका कारण अपराधिक घटनाहरु बढ्दै गएको र न्यूनिकरण सहित समाजलाई शान्त राख्न सवै एकजुट हुन आवश्यक भएको बताए । व्यवहारीक दृष्टिकोणबाट परिवार भत्कनबाट जोगाउँदै मेलमिलापका काम समेत भएको उनको भनाई छ । प्रहरीले परिवारलाई भत्काउने भन्दा जोड्नेगरी काम गरिरहेको र गम्भिर अपराध गर्नेहरुलाई कानूनी दायरामै ल्याएरै छाड्ने उनको प्रतिवद्धता थियो ।

बुधबार, पुष १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.