• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

सुनचांँदी साकोस चितवनको ९ औं साधारण सभा सम्पन्न


मङ्सिर १२, चितवन ।सुनचांँदी बचत तथा ऋण सहकारी संस्था (साकोस) को ९ औं साधारण सभा सम्पन्न भएको छ । आज नारायणगढमा एक कार्यक्रमको आयोजना गरि उक्त साधारणसभा सम्पन्न भएको हो ।साधारण सभाको प्रमुख अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्क्सुन) का केन्द्रिय अध्यक्ष शान्ति अधिकारी , विशिष्ट अतिथिमा चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि सुवेदी, जिल्ला सहकारी संघका सञ्चालक विष्णु प्रसाद वास्तोला, नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली ,साकोसका संस्थापक अध्यक्ष एवं सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपीन रामुदामु , सुनचांँदी व्यवसायी संघ चितवनका अधयक्ष टेक बहादुर विश्वकर्मा रहनुभएको थियो ।

Advertisement

साधारण सभाको उद्धघाटन सत्रमा नेफ्कुसनकी केन्द्रिय उपाध्यक्ष अधिकारीले यस साकोससंँग शुरुवाती क्षणबाटै आफू नजिकिएको र हरेक गतिविधि नियालिरहेको भन्दै सहकारीमा शेयर भन्दा बचतको अनुपात कम भएको बचत बढाउनुपर्ने बताउनु भयो । सहकारी अब शहर केन्द्रित मात्र नभई साना साना पुंँजी संकलन गर्न सातै पालिकामा संकलन काउण्टर राख्नुपर्नेमा उहांँले जोड दिनुभयो । ‘अब सहकारी शहर केन्द्रित मात्र हुनुहुदैन उहांँले भन्नुभयो, कित कलेक्सन काउन्टर हुनुपर्यो कित कलेक्टर राख्नुपरयो ।’

Advertisement

सहकारीको मुल नीतिनै छरिएर रहेको पुंँजीलाई संकलन गर्नु रहेकोले पनि यसतर्फ सहकारीको ध्यान जानुपर्नेमा अधिकारीले जोड दिनुभयो । सहकारीको सफलताको लागि महिलाको सदस्य बढाउनुका साथै प्रविधिमैत्री कारोवार हुनुपर्ने आजको आवश्यकता रहेको अधिकारीको भनाई थियो ।

सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका सञ्चालक बास्तोलाले व्यवसायीलाई अघि बढाउन र साना व्यवसायीलाई स्थापित गर्न सहकारीको भूमिका उल्लेखनीय रहने बताउनु भयो । सहकारीले दैनिक बचतका साथै ऐच्छिक बचतलाई पनि प्राथमिकतामा राखी पुंँजी एकीकृत गर्नुपर्ने उहांँको भनाई थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ,चितवनका अधयक्ष हरिशचन्द्र सुवेदीले हरेक बर्षको साधारण सभामा सहकारीले भएका कामको समीक्षा गर्ने, नयांँ योजना बनाउने दिन रहेको भन्दै सहकारी नीति र विधिमा चल्नुपर्ने बताउनु भयो । सहकारी व्यवसायीमुखी र उत्पादनमुखी हुनुपर्ने भन्दै उहांँले सहकारीलाई विश्वसनीय संस्थाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सुनचांँदी व्यवसायी महासंका वरिष्ठ उपाध्यक्ष रसाइलीले सुनचांँदी व्यवसायमा यो सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हाल विना धितो सहकारीले शेयर सदस्यलाई २० लाख रुपैंया ऋण उपलब्ध गराउंँदै आएको भन्दै रसाइलीले यसलाई बृद्धि गरी ५० लाखसम्म पुरयाउनुपर्नेमा जोड दिनुभयो । सहकारी चुस्त दुरुस्त पारदर्शी हुनुपर्ने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सुनचांँदी साकोसका संस्थापक अध्यक्ष एवं सुनचांँदी व्यवसायी संघका उपाध्यक्ष विपिन रामुदामुले यो सहकारी स्थापना भएदेखि व्यवसायीलाई बैंकको झन्झटिलो प्रणालीबाट मुक्त हुन मदत पुगेको बताउनु भयो । संस्थाको विकास भएमात्र सबैको विकास हुने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष विश्वकर्माले सुनचांँदी व्यवसायी संघ सहकारीको संस्थाको अभिभावक संस्था भएको भन्दै यसले लगानी परिपूर्ति गर्न सहज भएको बताउनु भयो । सुन वितरणमा गुनासो आएको भन्दै उहांँले जुनसुकै संस्था चलाउन पनि इमान्दार, योग्य नेतृत्व हुनुपर्ने बताउनु भयो ।

सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर खातीले सुनचांँदी व्यवसाय र सहकारी एउटा सिक्काको दुईपाटा भएको औल्याउंँदै सहकारी र सुनचांँदीको सम्बन्ध नङ्ग र मासुको जस्तै भएको बताउनु भयो।

कार्यक्रममा सुनचांँदी व्यवसायमा आवद्ध अग्रज व्यवसायी ज्ञानेन्द्रमान शाक्य, ईश्वरलाल रामुदामु, यम बहादुर विक लगायत अन्य व्यवसायी, सुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति संस्थाका अध्यक्ष बाबुराम रामुदामुले बार्षिक गतिविधि , प्रगति प्रतिवेदन लगायतका विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संयोजक तथा संस्थाका उपाध्यक्ष रुवीन रामुदामुले धन्यवाद सहित कार्यक्रमकोसमापन गर्नुभएको थियो भनेसंस्थाका सचिव टुलक प्रसाद विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सोमबार, पुष १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.