• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

मानवसेवा आश्रम चितवनको महायज्ञबाट चार करोड बढी आर्थिक संकलन


मङ्सिर १२, चितवन ।मानवसेवा आश्रम चितवनको भवन निर्माणार्थ आयोजित श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञबाट चार करोड भन्दा बढी आर्थिक संकलन भएको छ । आश्रमले आज (सोमबार) पत्रकार सम्मेलन गरी महायज्ञको कुल खर्च र आम्दानी सार्वजनिक गरेको हो ।आश्रमका अनुसार महायज्ञबाट चार करोड ५५ लाख ९ हजार २१५ रुपैयाँ आर्थिक संकलन भएको छ । जसमध्ये एक करोड ८५ लाख ७४ हजार ९६८ रुपैयाँ नगद सहयोग प्राप्त भएको छ भने बाँकी दुई करोड १९ लाख ८४ हजार २४६ रुपैयाँ बोलकबोल भएको आश्रमले जनाएको छ ।

Advertisement

महायज्ञमा व्यक्तिगत रुपमा सहयोग गर्ने दाताबाट सबै भन्दा बढी २ करोड ६१ लाख ८७ हजार ९०० रुपैयाँ आर्थिक संकलन भएको छ । सरकारी निकायबाट १ करोड १ लाख ६६ हजार ४२६ रुपैयाँ संकलन भएको आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी दिए ।

Advertisement

उनका अनुसार सामाजिक तथा अन्य संघ संस्थाहरुबाट २७ लाख ८४ हजार ७६४ रुपैयाँ बोलकबोल भएको छ भने व्यापारीक संघ संस्था तथा कम्पनीहरुकाट १२ लाख ७७ हजार ८४५ रुपैयाँ, दानपात्रबाट १ लाख ४२ हजार २७९ रुपैयाँ तथा कलश दानमा ९१ हजार ७१० रुपैयाँ सहयोग संकलन संकलन भएको छ । महायज्ञमा प्रत्यक्ष, अप्रत्यक्ष गरी ४१ लाख ७ हजार ४६२ रुपैयाँ खर्च भएको तिमल्सिनाले जानकारी दिए ।

पुजाआरधानाका लागि ४८ हजार ४८६, टेन्ट तथा साउण्ड सिस्टमका लागि १३ लाख २२ हजार ८००, अतिथि सत्कारमा २ लाख ३२ हजार ६५०, छपाई मसलन्द तथा स्टेशनरीमा १ लाख ९१ हजार ३३९ खर्च भएको उनले बताए । यस्तै अन्य कार्यक्रम सञ्चालनमा ३ लाख ३२ हजार २८४ रुपैयाँ गरी प्रत्यक्ष रुपमा ३ लाख १६ हजार ५६० रुपैयाँ खर्च भएको छ ।

यता अप्रत्यक्ष अन्तर्गत खाद्यान्न सामग्री खरिद खर्च १ लाख ५१ हजार २७० रुपैयाँ, सरसफाई खर्च ३४ हजार ९१०, औषधी उपचार खर्च ४ हजार २१६ रुपैयाँ, यातयात तथा संचार खर्च १ लाख १८ हजार ३६० रुपैयाँ, लत्ता कपडा खरिद खर्च ४१ हजार १०१ रुपैयाँ, मर्मत सम्भार तथा ज्याला खर्चृ ९७ हजार ४० रुपैयाँ, विद्युत तथा इन्धन खर्च १ लाख २९ हजार ९८० रुपैयाँ, कार्यालय सामग्री खरिद खर्च १ लाख ४ हजार १५० रुपैयाँ र अन्य ४ लाख ९ हजार ८७५ खर्च भएको उनले बताए ।

महायज्ञबाट संकलित रकम भवन निर्माणका लागि सहकारी संस्थाबाट लिइएको १ करोण रुपैयाँ ऋण तिर्ने र बाँकी रकम भवन निर्माणको काममा प्रयोग गरिने आश्रमका संस्थापक रामजी अधिकारीले बताए । उनका अनुसार अबको एक महिनामा भवन निर्माणको काम सम्पन्न हुनेछ ।

निर्माण कार्य सम्पन्न गरी आश्रमलाई हालको भाडाको घरबाट आँफ्नै भवनमा स्थानान्तरण गरिने उनले बताए । गृह प्रवेश गरेपश्चात ११५ जनालाई व्यवस्थित रुपमा आश्रममा उनको भनाइ छ । हाल मानव आश्रममा ७० जना सयोगापेक्षी आश्रित छन् ।

सोमबार, पुष १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.