• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

ए डिभिजन लिग: आज दुई खेल हुँदै


मङ्सिर १०, काठमाडौं ।शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ।हिमालयन शेर्पा क्लब ५ खेलबाट १ जित, २ बराबरी र २ पराजय व्यहोर्दै ५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ।

Advertisement

हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले रेलिगेशन क्षेत्रबाट आफूहरु टाढा नभएकोले जोखिम कायमै रहेको बताए।

Advertisement

‘पाँचौं म्याचसम्म आउँदा च्यासल र हाम्रो हेर्दा दुवै टीम रेड जोनभन्दा बाहिर छैनौं। विगतका त्रुटीहरु हेरेर गर्नुपर्ने कामहरु गरिसकेका छौं,’ प्रशिक्षक राईले भने, ‘टेबलमा जस्तो भए पनि स्कोरको आवश्यक छ। अब केटाहरुले स्कोर गर्छ भन्ने छ। पर्फमेन्समा राम्रै छ। पाँच म्याचमा पाँच गोल गरेका छौं।’

त्यस्तै समान खेलबाट तीन पराजय, १ बराबरी र १ जित निकालेको च्यासल युथ क्लब ४ अंक जोड्दै १३ औं स्थानमा छ। रेलिगेशन क्षेत्रबाट माथि उठ्नका लागि च्यासलका लागि आजको खेलबाट अंक लिनु महत्वपूर्ण हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा अंकतालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लब भिड्नेछन्।

मनाङले ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ। त्यस्तै मछिन्द्रले ३ जित र २ बराबरी खेल्दै ११ अंक जोडेको छ। यी दुवै टोलीलाई एएफसी कप छनोट खेल्नका लागि पनि आजको म्याच कोषेढुंगा हुने देखिन्छ।

‘जित्नै पर्ने दबाब छ। यसअघिको खेलमा ड्र गरेका कारण जित्नै पर्ने दवाब थपिएको छ,’ मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘मौका अझै छ। बेस्ट प्लेयर त छ तर इन्ज्युरी पनि छ।’

त्यस्तै मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक टोफे फुजाले दुवै टीमलाई दवाब हुने बताए। ‘जितका लागि। हामी सबै टिमलाई सम्मान गर्छौं। हामीले सुधार गर्दै आएका छौं।’ फुजाले भने।

शनिबार, पुष १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती
एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित
बागमतीद्वारा गण्डकीसमक्ष २९५ रनको लक्ष्य प्रस्तुत
‘आरम्भ कप बास्केटबल’को उपाधि अंकुरम एकेडेमीलाई
“आरम्भ कप २०८२” बास्केटबल प्रतियोगिता माघ १८ देखी माघ २२ गतेसम्म हुने

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.