• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

चितवनको पानीपुरी अडडा आज देखि काठमाडौमा पनि सन्चालनमा

मङ्सिर २४, काठमाडौं । सातजना युवाहरुले सन्चालनमा ल्याएको चितवनको पानीपुरी अडडा आज देखि काठमाडौमा सन्चालनमा आएको छ।भरतपुरको सप्तगणडकी चोकमा रहेको अडडा काठमाडौको शन्खमुलमा पनि सन्चालनमा ल्याइएको हो।
चितवनमा ग्राहकबाट राम्रो प्रतिक्रिया आएकाले आफुहरु लामो प्रयास पछि अडडा लाई शन्खमुलमा स्थापित गर्न सफल रहेको सातजना युवा मध्यका एक युवाले हामिलाइ बताए।आजदेखी शुरु भएको ओपनिङ ४ दिन सम्म चल्ने उनले बताए।मङ्सिर २८ गते सम्म हुने ओपनिङमा आउने ग्राहकलाइ अडाका टेस्टमा भारी छुट हुने उनको भनाइ थियो। पानीपुरी अडडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड :तिवारी यस्तै पानीपुरी अडडाका निर्देशक सौगात तिवारिले पानीपुरी अडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड भएको बताए।
चटपट पानीपुरी मान्छेले फास्ट फुडको पहिलो रोजाइमा पारेकाले आफुहरुको काठमाडौमा व्यापार राम्रो हुने अपेक्षा गरिएको तिवारिले बताए। अहिले चितवनमा र काठमाडौमा, अब केही महिनापछी देशभर आउटलेट खोल्छौ:घिमिरे आफुहरुले हाइजेनिक तरिकाले सरसफाइलाइ ध्यान दिएर पानीपुरी दिएकाले ग्राहकको मन जित्न सफल भएको पानीपुरी अडडाका सिइयो प्रतीक घिमिरेले बताए।
उनले भने,” चितवनबासीलाई पानीपुरी चखायौ ,अब काठमाडौबासिको पालो , काठमाडौ सङै अहिले ६ वटा आउटलेट खोल्ने तयारि गरिरहेका छौ,अब जहाँ गएनी हाम्रै पानीपुरी”।घिमिरेका अनुसार मङ्सिर २४ अर्थात आजबाट औपचारिक रुपमा शंखमुलमा आउटलेट खुलेको छ ।त्यसको छ महिना पछि देशका मुख्य मुख्य शहरहरुमा आउटलेट खुल्ने घिमिरेको भनाइ छ। २३ बर्सिय तिवारी इन्जिनियर पढदै गरेका छ्न भने घिमिरे बिबिएका विद्यार्थी हुन। दुबैले अध्यन सङसङै बिजनेशलाइ पनि अगाडि बढाइरहेका छ्न ।युवायुवतिको रोजाइमा पर्न सफल पानीपुरी अडडामा भेराइटिका पानीपुरी,चटपट ,पिज्जा,सान्डविच,मम आदि पाइन्छ।

Advertisement

Advertisement

शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.