• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

वन स्टेप मिडियाको आयोजनामा भएको उद्घोषण तालिम सम्पन्न


किरण रानामगर

Advertisement

मङ्सिर २२,चितवन । वन स्टेप मिडियाले आयोजना गरेको ७ दिने व्यक्तित्व बिकास तथा उद्घोषण तालिमको आज समापन गरिएको छ । तालिम मङ्सिर १५ गतेदेखी २२ गतेसम्म सन्चालन गरिएको थियो। प्रेसिडेन्सी कलेजको सभाहलमा आज एक कार्यक्रम गरि समापन गरिएको हो । कार्यक्रममा करिब ४५ जना भन्दा धेरै प्रसिक्षार्थिहरुको सहभागिता रहेको थियो ।  तालिम दुईसिफ्टमा सन्चालन गरिएको वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपानेले जानकारी दिनुभयो। तलिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । साथै प्रशिक्षकहरुलाई मायाको चिनो बितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवालीले यस प्रकारको तालिमले आफू भित्रको व्यक्तित्व र नेतृत्व कत्तिको बिकास गरेको छ भन्ने कुरा देखाउने बताउनुभयो।

Advertisement

त्यस्तै तालिमका मुख्य प्रशिक्षक मनोज घिमिरेले आफुभित्रको डरलाई भित्रैबाट हटाउन आवस्यक रहेको बताउनुभयो । आफुभित्र बोल्ने कला र क्षेमता हुदा हुँदै पनि डरको कारणले गर्दा कतिपय मान्छेहरु बोल्न नसक्ने गरेको भन्दै हामिले आफ्नो मन भित्रको डरलाई बाहिर निकाल्न आवस्यक रहेको बताउनुभयो। त्यस्तै वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपानेले आगामी दिनहरुमा पनि यस प्रकारको कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाले छोटो समयमा गरिएको तालिम भएपनि यस्ले धेरै कुराहरु सिक्ने अवसर प्रदान गरेको बिश्वास व्यक्त गर्नुभयो। तालिममा सहभागिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए । तालिममा सहभागी बिन्दु गुरुङले आफू यो तालिमभन्दा अघि बोल्न डराउने गरेको र यो तालिम पश्चात् आफुमा धेरै कुराहरु सिकेको बताईन । त्यस्तै अर्का प्रसिक्षार्थीले पनि आफू यो भन्दा अघि मान्छेहरुको भिडमा बोल्न डराउने गरेको भए पनि अहिले त्यो डर हराएको अनुभव सुनाउनुभयो। तालिमकै अर्का सहभागीले पनि आफूलाई यो तालिमले धेरै कुरा सिकाएको अनुभव सुनाउनुभयो।  तालिम नलिदा आफू मान्छेहरुको भिडमा बोल्न डराउने गरेको र बोल्दा काप्ने गरेको भए पनि यसपछि आफू मान्छेहरुको अगाडि निर्धक्कका साथ बोल्न सक्ने भएको सुनाउनुभयो ।

 

तालिम अवधिभर मनोज घिमिरे, सबिता अधिकारी र तिलक पौडेलले तालिम दिनुभएको थियो। घिमिरे बिगत लामो समयदेखी चितवनको सन्चार क्षेत्रमा आवद्ध हुनुहुन्छ भने घिमिरे हाल चितवनको पहिलो रेडियो सिनर्जी एफ.एममा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै अधिकारी पनि चितवनकै सिनर्जी एफ एम मा बिगत लामो समयदेखी कार्यक्रम सन्चालिकाको रुपमा कार्यरत हुनुहुन्छ भने पौडेल हाल कालिका एफ एममा समाचार बाचकको रुपमा कार्यरत हुनुहुन्छ । वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपाने रहनुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका उपाध्यक्ष प्रकाश ज्ञवाली रहनुभएको थियो। त्यस्तै बिशिस्ट अतिथिहरुमा कालिका मिडियाका निर्देशक दिपक पौडेल, युवा उधमि बिपिन कंडेल, पिजन इन्टरनेस्नल सेन्टरका सन्चालक राजेन्द्र श्रेष्ठ रहनुभएको कार्यक्रम प्रसिक्षार्थी बिन्दु गुरुङ्ले सन्चालन गर्नुभएको थियो ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.