• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

चितवनमा वैशाखसम्म पाँच चार्जिङ स्टेसन बन्ने, सवारीसाधनलाई चार्ज शुल्क प्रतिघण्टा सात रुपैयाँ


मङ्सिर २०, काठमाडौं ।चितवनमा विद्युतीय गाडीका लागि वैशाखसम्ममा पाँच चार्जिङ स्टेशन बन्ने भएको छ ।आगामी वैशाखसम्ममा निर्माण प्रक्रिया सक्काउने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

Advertisement

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईका अनुसार अबको पाँच महिना भित्रमा निर्माण सकिन्छ । चार्जिङ स्टेसन बनाउन प्राधिकरण र चिनियाँ कम्पनी वानबाङ डिजिटल एनर्जीबीच गत चैतमा सम्झौता भएको थियो। एक वर्षभित्रमा सबै काम टुंग्याउने गरी सम्झौता भएको हो।

Advertisement

प्राधिकरणका अनुसार चितवनसहित देशका विभिन्न ३३ स्थानमा ५२ स्टेसन बन्नेछन् । चितवनमा पाँच वटा चार्जिङ स्टेसन बन्ने छन् । जसमा पारस बसपार्कमा दुई, भरतपुरमा एक, र मुग्लिन पुल छेउ दुई वटा राखिनेछ ।

त्यस्तै मकवानपुरस्थित हेटौडा बसपार्कमा दुईवटा स्टेसन रहनेछन् । कञ्चनपुरस्थित महेन्द्रनगर बसपार्कमा दुइवटा चार्जिङ स्टेसन बन्ने छन् । त्यस्तै कैलालीको अत्तरिया एनइए कार्यालयमा एक तथा लम्की बसपार्कमा एक स्टेसन बन्ने प्राधिकरणले जानकारी दिएको छ । बाँकेको कोहलपुरमा एक, सुर्खेत बसपार्कमा दुई, दाङमा तमही रिफ्रेस सेन्टर दुई र घोराहीमा एक बन्नेछन्।

चन्द्रौटा कपिलवस्तुमा दुई, सैनामैना रुपन्देहीमा एक, बुटवल बसपार्क रुपन्देहीमा दुई, नवलपरासी बर्दघाटमा दुई, पोखरास्थित टुरिस्ट बसपार्कमा दुई र लेकसाइडमा एक स्टेसन बन्ने प्राधिकरणले बताएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा ६ वटा चार्जिङ स्टेसन रहनेछन्। जसमा नयाँ बसपार्कमा एक, एयरपोर्टमा दुई, केन्द्रीय कार्यालय एनइएमा दुई र बल्खुमा एक रहनेछन्।

बनेपास्थित साझा सेवा एक र धुलिखेल बसपार्कमा एक स्टेसन रहने प्राधिकरणले बताएको छ।

सिन्धुलीस्थित खुर्कोटमा दुई वटा स्टेसन रहनेछन्। महोत्तरी बर्दिबासस्थित एक स्टेसन बन्नेछ। हरिवन सर्लाहीमा एक स्टेसन रहनेछ।

बारा निजगढ र लाहान बसपार्कमा दुई÷दुई वटा स्टेसन रहनेछन् । उदयपुरस्थित बेलकामा पनि दुई वटा स्टेसन रहनेछन्। सुनसरीस्थित इटहरिमा एक चार्जिङ स्टेसन बनाइनेछ।
मोरङस्थित विराटनगरमा दुई स्टेसन रहनेछन् । त्यस्तै झापामा दमक बसपार्कमा दुई र विर्तामोडमा एक गरी तीन स्टेसन रहनेछन्। प्राधिकरणले देशका मुख्य तथा व्यस्त सडकलाई प्राथमिकतामा राखेको बताएको छ।

फराकिलो क्षेत्र र चार्जिङ अवधि भरी सवारी होल्ड गर्न मिल्ने स्थान अध्ययन गरेर तोकिएको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन्। चार्जिङ स्टेसनमा सवारी चार्ज गर्दा शुल्क भने विद्युत महसुल संकलन विनियमावली–२०७७ अनुसार तिनुपर्ने छ।

विनियमावलीमा व्यवस्था भएअनुसार चार्जिङ शुल्क समयअनुसार छुट्टाछुट्टै निर्धारण गरिएको छ । कुनै सवारी साधन साँझ ५ बजेदेखि राति ११ बजेसम्म, पिक समयमा चार्ज गर्ने हो भने प्रतिघन्टा सात रूपैयाँ शुल्क तिर्नुपर्छ। पिक अफ समय, रातीको ११ बजेदेखि बिहानको ५ बजेसम्म प्रतिघन्टा ती रूपैयाँ ७० पैसा शुल्क तोकिएको छ।

अन्य समय बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतिघन्टा पाँच रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था विनियमावलीमा छ।

कुन सवारी चार्ज गर्न लाग्ने समय भने सवारीको ब्याट्री क्षमता हेरेर सोहीअनुसार हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार एउटा चार्जिङ स्टेसनको विद्युतीय क्षमता १४२ किलोवाट हुनेछ । एउटा स्टेसनबाट एक पटकमा तीन वटासम्म सवारी चार्ज गर्न मिल्ने उल्लेख गरिएको छ।

एसियाली विकास बैंकको लगानी रहेको यो आयोजनामा ३७ करोड ७९ लाख रूपैयाँ लागत लाग्ने सम्झौतामा उल्लेख छ। निर्माण भएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि सोही ठेकेदार कम्पनीबाट हुने गरी सम्झौता गरिएको छ।

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.