• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

आज गुरु नानक जयन्ती


मङ्सिर ०३, काठमाडौं । सिख धर्मावलम्बीहरुका पहिलो गुरु नानकको आज जन्मदिन हो। गुरु नानकको जन्मदिन भएकाले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव वा गुरु पर्व पनि भनिन्छ। संसारभरका सिख धर्मालम्बीहरुले आजको दिन गुरु नानकको सम्झनामा श्रद्धाका साथ मनाउने गर्छन्।

Advertisement

धार्मिक बाहुल्यता र विविधता भएको यो संसारमा सबै धर्महरुको सार चाहिँ लगभग एउटै हुन्छ– अहिंसा र शान्तिको कामना। धर्मका संस्थापक हुन् या प्रवर्तक, वा प्रवक्ता नै किन नहुन्, अधिकांशले सिकाउने भनेको माया, सद्भाव, सत्य तथा अहिंसाको मार्ग नै हो। सिख धर्मावलम्बीहरुले पनि एकअर्कामा सहयोगी भावना हुनु पर्नेमा नै विश्वास गरेका हुन्छन्।

Advertisement

भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ। सिख अहिले विश्वका विभिन्न धर्ममा सबैभन्दा धेरै अनुयायी भएका धर्ममा पाँचौ नम्बरमा पर्छ। पछिल्लो तथ्यांकअनुसार सिख धर्मका अनुयायी विश्वभर ३ करोडभन्दा बढी रहेका छन्।

सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो। उनीपछि अन्य ९ जना गुरुहरुले यो धर्मको विस्तार तथा प्रवद्र्धनमा सहयोग गरेका थिए। सिख धर्मका दशौं गुरु गोविन्द सिंहले सिख धर्मावलम्बीहरुको धर्मग्रन्थलाई गुरु ग्रन्थ साहिब नाम दिएका हुन्। गुरु ग्रन्थ साहिबको सुरुवात मुल मन्तरबाट हुन्छ। सिख धर्मावलम्बीहरुले विश्वास विश्वमा एक मात्र भगवान छन् भन्ने गर्छन्। अनि अरु सबै मानवजाति बराबर हुन् र निस्वार्थ भावनाले सबैको सम्मान र समृद्धिको कामना गर्नुपर्छ भन्ने उनीहरुले मान्छन्।

आजको विशेष दिनलाई सिख धर्मावलम्बीहरुले मनाउन चाहिँ दुई दिन अघिबाट नै सुरु गर्छन्। ४८ घन्टासम्म गुरु ग्रन्थ साहिबको अध्ययन गर्न सुरु गरेर आजको दिन यसको समापन गरिन्छ। यसबाहेक आजको दिन सिख धर्मावलम्बीहरु गुरुद्वारमा पुग्छन्, मन्त्रोच्चारण गरेर कीर्तन गर्दै गुरुहरुको महिमा वर्णन गर्छन्। यसलाई अमृत भेला पनि भनिन्छ। अमृत भेलापछि सिख धर्मावलम्बीको लगांरु सुरु हुन्छ। लगांरु भनेको निःशुल्क सामुदायिक भोजन हो। यस्तो भोजनमा सिख धर्मावलम्बीहरु मात्र होइन, अन्य धर्मका मानिसहरुलाई समावेश गराइन्छ। गुरु नानकको चाहना पनि यही थियो, सबै मानिसहरु बराबर होउन्, सबैले समानताको आभास गर्न पाउन्।

गुरु नानकले १६ औं शताब्दिको सुरुवातमा नै एशियाका विभिन्न देशमा घुमेको र अहिंसा र समानताको पक्षमा आवाज उठाएको मानिन्छ। उनले एक ओंकर अर्थात् एक भगवान भन्ने मूल शिक्षा लिएर एशियाका विभिन्न देश घुमेको हुनसक्ने अनुमान गरन्छ। उनले दिएका शिक्षाहरुलाई ९ सय ७४ काव्यिक पद्यहरुमा समावेश गरिएको छ।

५५ वर्षको उमेरमा सिखका संस्थापक गुरु नानक कार्तापुरमा गएर बसेको र उनको त्यहाँ नै सन् १५३९ मा निधन भएको थियो।

नेपालमा पनि विभिन्न ठाउँमा सिख धर्मावलम्बीहरुले गुरुद्वार बनाएका छन्। त्यहाँ आजको दिन विशेष भजनकीर्तन गरिन्छ।

संसारभरका मानिसहरु एक हुन्, समान हुन् र सबैले एकअर्काको सहयोग तथा समृद्धिका लागि कदमहरु चाल्नु पर्छ भन्ने मूल नाराका साथ विश्वमा अहिंसाको आवश्यकतालाई विकास गर्न महत्त्वपूर्ण योगदान दिएका गुरु नानक जयन्तीको अवसरमा हाम्रो पात्रोको तर्फबाट पनि सबैलाई शुभकामना।

हामी पनि अहिंसामा विश्वास गरौँ, संसारभरका मानव जाति समान हुन् भन्ने विश्वासमा अटल रहौँ, सबैको जय होस्।

शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.