चितवन, २६ कार्तिक। चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको औकात बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतको म्युजीक भिडियोमा युवराज घिमिरे र चर्चित टिक्टकर गिता ढुंगानाको अभिनय रहेको छ।
Advertisement
भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिकको सम्पादन, बिक्रम चौहानको निर्देशन, बिध्या निर्दोष पाहाडिको शब्द र डिबि निरनकारिको संगित रहेको छ।
उक्त म्युजिक भिडियो बिशाल निरौला युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। https://youtu.be/vUdbsNMU8tw

