• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

सामाजिक ब्यक्ति तुलसि प्रसाद भट्टको संयोजनमा देवघाटको रामजानकी बालिका आश्रमलाई खाद्यान्न सामाग्री वितरण


भरतपुर, २४ असोज।
गोरखा छोप्राक २ मा घर भै हाल चितवन बसोबास गर्दै आइरहनु भएका सामाजिक ब्यक्ति तुलसि प्रसाद भट्टको संयोजनमा देवघाटमा रहेको रामजानकि बालिका आश्रमका लागि खाद्यान्न सामाग्री सहयोग भएको छ।

Advertisement

नेपालीहरुको माहान पर्व बिजया दशमीको अवसर पारेर आयोजना भएको उक्त कार्यक्रममा खाद्यान्न सामाग्री सहयो हस्तान्तरण हुनुका साथै बालिकाहरुका लागि भै परि आउने बिबिध खर्चको लागि अक्षयकोष समेत निर्माण गरिएको छ।

Advertisement

उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग पुर्याउने सरिता भुजेल, धन रिजाल , राज कुमार कार्की, बिस्णु निउरे, याना बान्तवा, राधा महत , आकाश खत्री , युबराज लामा, अमृता के.सि , रमा क्षेत्रि, बिस्णु घिमिरे कटेल, तुल्सी ढकाल लगाएत सम्पुर्णमा कार्यक्रम संयोजक तुलसि प्रसाद भट्टले हार्दिक आभार प्रकट गर्नु भएको छ।

सथै उक्त कार्यक्रम को लागि प्रत्यक्ष रुपमा सफल बनाउन काठमाडौ बाट पाल्नु भएका सबै र कार्यक्रम मा उपस्थित सम्पुर्ण मा हार्दिक आभार प्रकट गर्नु भएको छ।

उक्त कार्यक्रम को प्रमुख अतिथी सावित्री टन्डन,तथा सामाजिक ब्याक्तित्व एबम कार्यक्रम सम्योजक तुलसी प्रसाद भट्ट जियु ले सभापति को आसन ग्रहण गर्नु भएको थियो। भने कार्यक्रम प्रमुख अतिथी , अथिती गण लगाएत उपस्तिथि सम्पुर्ण को रोहबर मा पानस मा बत्ति बाली उद्घाटन गरिएको थियो। बालिका हरुले स्वस्तिबाचन गरि कार्यक्रम लाई थप रौनकता थप्नु भएको थियो।।उक्त कार्यक्रम सामाजिक ब्याक्तित्व श्री कृष्ण पुरी ले सन्चालन गर्नु भएको थियो भने गोबिन्द थापा, सम्भु लम्साल एबम संस्थाका माहासचिब रामेश्वर खनाल जियु ले स्वगत मन्तब्य राख्नु भएको थियो।

उक्त अबसरमा अतिथी हरुलाइ अबिर तथा रुद्राक्ष माला लगाइ अनु सर्मा ले स्वगत गर्नु भएको थियो भने मन्तब्य राख्ने क्रम मा सामाजिक ब्याक्तित्व एबम सर्प संरक्षक यमलाल भन्डारी ले बालिका हरुको उज्ज्वल भबिस्यको कामना गर्दै भजन कृतन गर्नु भै उपस्थित सम्पुर्ण लाई नचाउनु भएको थियो।

यसरी यस भन्दा अगाडि पनी तुलसी प्रसाद भट्ट को सम्योजन मा विभिन्न ठाउमा यस्ता सामाजिक काम हरु सन्चालन गर्दै आउनु भएको थियो भने भोलिका दिन हरुमा पनि यसरिनै सामाजिक कार्य मा आफुलाइ समर्पण गर्ने प्रतिबद्दता जनाउनु भएको छ।।

आइतबार, असोज २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.