• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्छः मुख्यमन्त्री शाक्य


असोज ०५, चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको आज (मंगलबार) भरतपुरमा आयोजित पाँचौँ जिल्ला सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन् । उनले काठमाडौंँलाई प्रदेशको राजधानी बनाएर सबैलाई पाएक पर्ने चितवन र हेटौंडालाई देशको राजधानी बनाउनुपर्ने बताइन् ।

Advertisement

‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्लाको बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाउँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानीको रुपमा किन विकास नगर्ने ?’–मुख्यमन्त्री शाक्यले भनिन् । उनले यो विषयलाई अब छलफलको रुपमा चलाउनुपर्ने जरुरी रहेको भन्दै आफूले छलफललाई प्रारम्भ गरि सकेको बताइन् ।

Advertisement

अहिलेको भूबनोटले राजधानीसंग जोड्ने परिवेश अवस्थित देखिएको भन्दै पूर्व र पश्चिम क्षेत्रलाई सहजै रुपमा जोड्ने क्षेत्रलाई भावी राजधानीको रुपमा विकास गर्नुपर्ने बताइन् । यस्तै मुख्यमन्त्री शाक्यले चितवन र हेटौंडामा विदेशमा हुने उपचारको सुविधाको विकास गर्न सबै लाग्नुपर्ने भन्दै त्यसले काठमाडौँमा देखिएको स्वास्थ्य चापलाई कम गर्ने बताइन् ।

यस्तै मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सरकार अल्पमतमा परे पनि दिन गनेर नबसेको बताइन् । प्रदेश सरकार हरेक दिन, रात राम्रो काम गर्ने प्रयासरत रहेको बताइन् । उनले समाजवादको लक्ष्य प्राप्त गर्न यो सरकार के गर्नुपर्छ भन्ने विषयमा आफू केन्द्रीत रहेको भन्दै छोटो समयमा राम्रो काम गरेर देखाउने दावी गरिन् । मुख्यमन्त्री शाक्यले जनताका सेवाका लागि कटिबद्ध रहेको भन्दै सरकारले आफ्नै आचार संहिता निर्माण गरेको बताइन् । उनले अलिकति पनि समय खेर नफाल्ने भन्दै सरकारको बाँकी समय प्रदेश सरकार, गणतन्त्र, संघीयतालाई बलियो बनाउन र समाजवादको लक्ष्यलाई प्राप्त गरेर अघि बढाउनका लागि जिम्मेवार भएर लाग्ने बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनेहरुलाई जिससले समान्न समेत गरेको छ । कार्यक्रममा जिसस चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले जिससले गरेको काम कारवाही बारे जानकारी गराएका थिए । कार्यक्रममा जिससकी उपाध्यक्ष मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल र बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.