भाद्र १८, मुग्लिन । नारायणगढ – मुग्लिन सडक अवरुद्ध भएको छ। यस सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ६ पाँचकिलोमा आज विहान ७ : १५ बजे सडकमाथिबाट लेदो सहित खसेपछि सडक अवरुद्ध भएको हो ।
Advertisement