• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

किन हुन्छ माइग्रेन अट्याक ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय


भाद्र १३, काठमाडौ । माइग्रेन एक प्रकारको रोग हो । यो समस्यामा टाउकोमा असह्य पीडा हुन्छ । सामान्यतयाः यो रोगमा टाउकोको आधा भाग मात्र दुख्छ । तर, कहिलेकाँही यो पीडा पूरै टाउकोभरी फैलिन्छ । माइग्रेनको दुखाई कुनै पनि समय सुरु हुन्छ र यसको पीडा कम गर्न निकै मुश्किल हुन्छ ।  माइग्रेनको कारण पत्ता लगाउने 
माइग्रेन अट्याकबाट बच्नका लागि सबैभन्दा पहिले यसलाई बढाउने कारण पहिचान गर्नुपर्ने हुन्छ । माइग्रेनको दुखाईलाई कहिल्यै बेवास्ता गर्नहुँदैन । र, कुन समयमा माइग्रेनको दुखाई कहिले हुन्छ पत्ता लगाउनुपर्छ । तेज गन्ध, पानीको कमि, मदिराको सेवन, धेरै तनाव आदि कारण माइग्रेनको समस्या हुनसक्छ । मौसम बदलिने वा अन्य कारण पनि टाउकोको दुखाई बढ्छ । यसका लागि कारण के हो समयमा नै पत्ता लगाउनुपर्छ ।महिनावारीको समय
पुरुषको तुलनामा महिलाहरु माइग्रेनको सिकार हुन्छन् । केही विशेषज्ञले महिलाहरुमा महिनावारीको समयले धेरै भूमिका निभाउँछ । केही महिलाहरुमा माइग्रेनका दुखाई महिनावारीको समयमा हुने गर्छ । विशेषज्ञले महिनावारी हुने समयमा प्रोजेस्टेरोन र एस्टेरोजेन हर्मोनको मात्रामा उतार–चढाव हुने भएकाले माइग्रेनको दुखाई बढी हुने भएकाले चिकित्सकको सल्लाह लिन आवश्यक छ ।उच्च आवाज 
होहल्ला र उच्च आवाजले माइग्रेनलाई बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले शान्त ठाउँमा बस्ने गर्नुपर्छ ।

Advertisement

पौष्टिक खाना 
केही व्यक्तिहरुलाई पौष्टिक आहारको कमिले पनि माइग्रेनको दुखाई बढाउँछ । विशेषज्ञका अनुसार पौष्टिक आहारले शक्तिको मात्रा बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले झोला, गाडी वा अफिसमा पौष्टिक आहार खाने गर्नुपर्छ ।

Advertisement

रोकथामको उपाय 
महिनामा १५ दिनसम्म माइग्रेनको दुखाई रहन्छ । यसको रोकथामका लागि चिकित्सकहरु ‘क्रोनिक माइग्रेन प्रिभेन्सन मेडिकेशन’ को सुझाव दिन्छन् । माइग्रेनको रोकथामका लागि धेरै उपचारहरु छन् । यसका लागि चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।

यसका साथै, माइग्रेनको समस्या कम गर्नका लागि परिवारको सहयोग लिन सकिन्छ । परिवारको सहयोगमा पर्याप्त आराम दिन्छ ।

साथै, पर्याप्त मात्रामा निदाउनु पनि माइग्रेनको उपचार हुनसक्छ । निन्द्रामा कमि भएमा माइग्रेनको दुखाई बढ्छ ।

आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.