• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

विदेशबाट फर्किएर मोबाइल पसल खोल्दै पण्डित, घटस्थापनादेखि हाकिमचोकमा ‘मोबाइल चौतारी’


चितवन । भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा आउने भएको छ। हाकिमचोकस्थित मालिका मन्दिर नजिकै दशैंको घटस्थापनाका दिनदेखि सञ्चालनमा आउने पसलमा उद्घाटनको अवसरमा ग्राहकका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको सञ्चालक दिनेश पण्डितले जानकारी दिए। शुभारम्भको अवसरमा ग्राहकका लागि विशेष ‘स्क्र्याच एन्ड विन’ अफरसमेत राखिएको छ। उक्त अफरअन्तर्गत ग्राहकले सुन, नगद, एयरपड, हेडफोन, पावर बैंक, स्मार्ट घडी, टेलिभिजन तथा मोबाइललगायतका उपहार जित्न सक्नेछन।पण्डितका अनुसार ‘मोबाइल चौतारी’मा नयाँ तथा पुराना मोबाइल बिक्रीसँगै मोबाइलसम्बन्धी विभिन्न सेवा र मोबाइल एक्सेसरीज उपलब्ध हुनेछ । ग्राहकको आवश्यकता र बजेटअनुसार नेपालमा उपलब्ध विभिन्न ब्रान्डका मोबाइल तथा एक्सेसरीज सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए। मोबाइल मर्मतका लागि विशेषज्ञ प्राविधिकसहित पाँच जनाले ‘मोबाइल चौतारी’मा रोजगारीसमेत पाउनेछन ।

Advertisement

वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा काम गरेर नेपाल फर्किएका पण्डितले नेपाल आएर मोबाइल क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई व्यवसायमा रूपान्तरण गर्दै ‘मोबाइल चौतारी’ सञ्चालनमा ल्याउन लागेका हुन । ‘मोबाइल क्षेत्रमा लामो समय काम गरेपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ,’ पण्डितले भने, ‘ग्राहकलाई मोबाइल खरिदसँगै भरपर्दो मर्मत सेवा र आवश्यक एक्सेसरीजसमेत एउटै ठाउँबाट सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ।’ उनका अनुसार पसलमा मोबाइल खरिद गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा, मोबाइलसम्बन्धी परामर्श तथा आवश्यक प्राविधिक सेवामा समेत प्राथमिकता दिइनेछ। दशैंको अवसर पारेर व्यवसाय सुरु गर्न लागेकाले उद्घाटनको समयमा विशेष छुट तथा अन्य अफरसमेत सार्वजनिक गर्ने तयारी रहेको सञ्चालक पण्डितले बताए।

Advertisement

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.