• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवन क्षेत्र नम्बर ३ बाट खुल्ला महाधिवेशन प्रतिनिधिको उम्मेदवारमा साजन महत्तो


चितवन –

Advertisement

नेपाली कांग्रेस चितवनका स्थापित नेता तथा सामाजिक व्यक्तित्व साजनकुमार महतो नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। उनले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदै क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टीलाई सबल सक्षम , चुस्त र दुरुस्त बनाउन र समाजलाई समृद्धिको बाटोतर्फ उन्मुख बनाउन उनले उम्मेद्वारी दिएका हुन ।
को हुन साजन महत्तो ?
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय महतोले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। नेपाल तरुण दल चितवनको संगठन निर्माणबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी पार्टीका महासमिति सदस्य तथा यसअघि महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३-ख) बाट कांग्रेसका उम्मेदवार बनेका महतोले १५ हजार ९४५ मत प्राप्त गरेका थिए । पछिल्लो समय २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस चितवनले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस गरेका नेतामध्ये उनको नामसमेत परेको थियो ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय महतोले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समितिको उपाध्यक्षका रूपमा काम गरेका थिए। आदिवासी जनजाति समुदायको उत्थानसँगै शिक्षा, पर्यटन र स्थानीय विकासका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ।

Advertisement

राजनीतिक क्षेत्रका अतिरिक्त उनले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाती समन्वय समितिको उपाध्यक्ष बनेर आदिवासी जनजाती समुदायको उत्थानमा समेत महत्त्वपूर्ण योगदान पु¥याएका थिए
महतोको सामाजिक क्षेत्रको सबैभन्दा ठूलो सफलता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा देखिएको छ।

उक्त समितिमा विगत ३० वर्षदेखि कायम रहेको कम्युनिष्ट वर्चस्व -विरासत) लाई तोड्दै हाल अध्यक्ष पदमा निर्वाचित भएका छन । यो विजयलाई स्थानीय स्तरमा उनको बलियो जनधार र लोकप्रियताको रूपमा हेरिएको छ।
साथै, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शिक्षा क्षेत्रको सुधार र पटिहानी क्षेत्रको पर्यटन विकासको नेतृत्व गर्दै विभिन्न संघ–संस्थाहरूमा अनुकरणीय र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन स्थानीय विकास, पर्यटन प्रवद्र्धन र राजनीतिक शुद्धीकरणमा उनको योगदान चितवनबासीका लागि प्ररणादायी बनेको छ।

अहिले १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुले उनको राजनीतिक यात्रा निर्वाचन क्षेत्रको राजनीतिबाट पार्टीको राष्ट्रिय अधिवेशन प्रक्रियातर्फ अघि बढेको छ। खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुने १० जनाभित्र आफूलाई निर्वाचित गराउन महतोले क्षेत्रीय प्रतिनिधिहरूसँग मतदानका लागि आग्रह गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर पार्टीको नीति निर्माण, नेतृत्व चयन र राष्ट्रिय तहको छलफलमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य समेत राखेका छन् ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.