• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

कांग्रेस चितवन–२ को क्षेत्रीय सभापतिमा युवा व्यवसायी मनोज रानाभाटको उम्मेदवारी


चितवन –

Advertisement

युवा पोल्ट्री व्यवसायी तथा समाजसेवी मनोज रानाभाटले नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

Advertisement

भरतपुर महानगरपालिका–२ निवासी रानाभाट विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको विचार, आदर्श र संगठनसँग जोडिँदै आएको बताउँछन्। पार्टीको वडा तथा टोल तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले भरतपुर–२ मा दुई पटक बूथ सभापति तथा वडा सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

संगठन निर्माण र स्थानीय तहका समस्या समाधानमा आफूले लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएको रानाभाटको भनाइ छ। टोल, वडा र नगर तहमा देखिएका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर काम गरेको अनुभवलाई अब क्षेत्रीय तहको नेतृत्वमा उपयोग गर्ने उनको दाबी छ।

युवा पुस्ताको ऊर्जा र नयाँ सोचलाई पार्टीका अग्रजहरूको अनुभवसँग जोडेर नेपाली कांग्रेसलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।

“युवाले नेतृत्व पाएपछि उनीहरूले कस्तो कांग्रेस बनाउँछन् भन्ने प्रश्नलाई मैले आफ्नो राजनीतिक जिम्मेवारीको केन्द्रमा राखेको छु,” रानाभाटले भने।

क्षेत्रीय सभापतिका रूपमा संगठनलाई टोलदेखि क्षेत्रीय तहसम्म थप बलियो, जनमुखी र समावेशी बनाउने उनको प्राथमिकता छ। विशेषगरी इच्छाकामना र कालिका गाउँपालिकालाई भरतपुरसँग राजनीतिक, सामाजिक, स्वास्थ्य तथा विकासका सवालमा थप मजबुत रूपमा जोड्ने योजना उनले अघि सारेका छन्।

दुर्गम तथा सीमान्तकृत समुदायका शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि, सामाजिक सुरक्षा तथा आधारभूत सेवासम्बन्धी समस्यालाई क्षेत्रीय र केन्द्रीय तहसम्म पुर्‍याएर समाधानका लागि संस्थागत पहल गर्ने रानाभाटले बताएका छन्।

“भरतपुरलाई मात्र केन्द्रमा राखेर होइन, इच्छाकामना र कालिकासहित सम्पूर्ण क्षेत्रलाई एउटै राजनीतिक, सामाजिक र विकासको वृत्तमा जोडेर अघि बढ्नुपर्छ,” उनले भने।

अग्रजहरूको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र नयाँ पुस्ताको अपेक्षालाई एकीकृत गर्दै चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसलाई थप जीवन्त, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको रानाभाटले बताएका छन्।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.