• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवन काँग्रेस क्षेत्र नं २ सभापतिको उम्मेदवारमा केशव महर्जन : यस्ता छन प्रतिबद्धता


चितवन –

Advertisement

नेपाली कांँग्रेसको १५ औं महाधिवेशन अन्तरगत देशभर सरगर्मी ह्वात्तै बढिरहेका बेला चितवनमा पनि चुनावी माहोल तातेको छ । वडा नगरको अधिवेशन सकिए लगत्तै नेता तथा उम्मेदवार क्षेत्रीय सभापतिको लागि चुनावी मैदानमा होमिएका छन । उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न चुनावी घरदैलो र प्रचार प्रसारमा व्यस्त छन । चितवनको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि पनि विभिन्न उम्मेदवारहले आफ्नो उम्मेदवारी दिएका छन । आफ्ना एजेण्डा र योजनालाई अघि सार्दै उम्मेदवारहरु मत माग्न सक्रिय छन । ती मध्येका होनाहार, निडर, आंँटिला र स्पष्ट वक्ताका रुपमा चितवन क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवारका रुपमा केशव महर्जन अघि सरेका छन । विपीको बाटो आर्दश, सिद्धान्त र मार्गदर्शनलाई अनुसरण गर्दै चुनावी मैदानमा होमिएको महर्जन बताउंँछन । झण्डै सांँढे तिन दशकको आफ्नो सक्रिय र सबल राजनीतिकका कारण पनि आफ्नो जित सुनिश्चित रहने उनको दाबी छ ।

Advertisement

को हुन केशव महर्जन ?
हक्की स्वभाव निडर र मिलनसार स्वभावका केशव महर्जन नेविसंघ, तरुणदल हुंँदै नेपाली कांंग्रेसको सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन । नेपाली कांँग्रेसको ११ र १२ औं महाधिवेशन बाट उनी दुईपटक साबिक भरतपुर महानगरपालिका वडा नम्बर ३ को दुई कार्यकाल वडा सभापति हुन सफल भए ।
त्यसपछि १३ औं नेपाली कांँग्रेस जिल्ला कांँग्रेस जिल्ला कार्यसमिति सदस्यमा सर्वाधिक मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांँग्रेसको १४ औ. महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका महर्जन त्यसपछि  २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १मा अध्यक्षको रुपमा जित हासिल गरे । सामाजिक र आर्थिक राजनैतिक रुपान्तरणलाई मुख्य समृद्धिको आधार मान्ने महर्जन चितवन कांँग्रेसको राजनीतिमा परिपक्व नेताको रुपमा परिचित छन ।

विद्यार्थीकालदेखिनै विभिन्न आन्दोलन, प्रर्दशन, रयाली, छलफल मा सहभागी हुंँदै आएका महर्जन कांँग्रेसको लागि अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन । समयको माग संँगै पुस्तान्तरण , रुपान्तरण, हस्तान्तरण गर्दै जानुपर्ने आवाज उठाउने महर्जन राजनीतिलाई पेशाका रुपमा नभई सेवाको रुपमा लिनुपर्ने बताउंँछन ।

उनको उम्मेदवारी किन ?
नेपाली कांँग्रेसको राजनीतिबाट समाज रुपान्तरण गर्न ।
नेपाली कांँग्रेसको मुल्य मान्यता र सिद्धान्तलाई स्थापित गर्न ।
विपी कोइरालाको सिद्धान्त , आर्दश र मार्गदर्शनलाई स्थापित गर्न ।
नेपाली कांँग्रेसको राजनीतिको माध्यमबाट राष्ट्रमुखी, नागरिकमुखी र उत्तरदायित्वको भुमिका निभाउन ।
युवालाई जोडदै कांँग्रेसलाई बलियो बनाउंन ।
एक व्यक्ति एक पदलाई स्थापित गर्न ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.