• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग


चितवन –

Advertisement

चितवनका चिरपरिचित युवा उद्यमी रुवीन रामुदामुले हालै आएको भोटेकोशी बाढीपीडितलाई राहतस्वरुप ३ लाख ७५ हजार बढी सहयोग गर्नुभएको छ । राष्ट्रिय विपदको यो घडीमा र पीडित परिवारको केही हदसम्म राहत र मलम पट्टी लगाउन सकिन्छ भन्ने उद्धेश्य सहित उहांँले ३ लाख ७५ हजार ५५५ रुपैंया रकम सहयोग गर्नुभएको हो । उहांँले सोमबार  बैंक भौचर मार्फत उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्नु भएकोे हो ।  ’एक नेपालीलाई दुख पीडा पर्दा अर्को नेपालीको मन दुख्नुपर्छ । पीडा साटिनुपर्छ ।   उहांँले भन्नुभयो, आज सारा देश रोएको अवस्था छ ।  यही दुख पीडामा म पनि छु है भन्ने भावना जगाउन एउटा सानो सहयोग गरेको हुंँ ।‘  बाढीपिीडितको लागि सबैले सक्दो सहयोग गर्न समेत उहांँले आग्रह गर्नुभयो ।

Advertisement

झण्डै आधा दर्जन भन्दा बढी व्यवसायिक तथा सामाजिक संस्थामा आवद्ध रामुदामु सानैदेखि सहयोगी मनका रुपमा चिनिनुहुन्छ । ा रविन रामुदामुले यसअघि पनि चितवनका थुप्रै सामाजिक कामका लागि अतुलनीय सहयोग गर्दै आउनु भएको छ ।

जय सन्तोषी मा सुनचाँदी शोरुम, नारायणगढका सञ्चालकसमेत रहेका रामुदामु यस सहयोगले विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्मा परेकाप्रति एकताको र  भाईचाराको  सन्देश दिएको छ।

रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुनुहुन्छ ।  उहांँ होटल, अस्पताल तथा हिरा–ज्वाहरात लगायत विभिन्न व्यवसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ । रोटरीमा समेत आवद्ध उहांँ चितवनका सफल उद्यमीका रुपमा परिचित हुनुहुन्छ ।

उहांँ जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरलाल रामुदामुका कान्छा सुपुत्र तथा नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइ समेत हुनुहुन्छ । यो परिवारले नारायणगढमा तीनवटा सुनचांँदी पसलको शाखा र लण्डनमा समेत अर्को शाखा विस्तार गरिसकेको छ ।

लण्डनमा उच्च शिक्षा अध्ययन गरेका रामुदामुले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएको छ ।

राष्ट्रिय शोकको यस संवेदनशील समयमा रामुदामुले गरेको उक्त सहयोगी मनले विपद्मा परेका परिवारप्रति व्यवसायी तथा निजी क्षेत्रको सामाजिक दायित्व र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.