• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ७. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

देवघाटमा ५०० भन्दा बढी तीर्थालुलाई शरबत तथा पिउने पानी वितरण


चितवन- श्रावण सोमबारका अवसरमा देवघाटधाममा दर्शन तथा पूजाआजाका लागि पुगेका श्रद्धालु भक्तजनहरूलाई लक्षित गरी लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको संयुक्त आयोजनामा शुद्ध गुँड (शरबत) तथा शुद्ध पिउने पानी वितरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपाल अन्तर्गत आयोजित उक्त कार्यक्रम जोन चेयरपर्सन लायन ज्योति भण्डारी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। श्रावण महिनाको सोमबार देवघाटधाममा उल्लेख्य संख्यामा आउने श्रद्धालुहरूको स्वास्थ्य, सहजता र सेवाभावलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

Advertisement

कार्यक्रमका संयोजक लायन्स क्लब अफ चितवन युथका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट प्रोग्राम मेम्बर लायन विक्रम सापकोटाले आफ्नी सुपुत्री सुश्री विजिता सापकोटाको जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै उक्त कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रमको सम्पूर्ण समन्वय तथा व्यवस्थापनको जिम्मेवारी आफैं वहन गर्दै कार्यक्रमलाई सफल बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एमजेएफ लायन शोभाखर अधिकारीका अनुसार उक्त सेवामूलक अभियानबाट २५० भन्दा बढी तीर्थालु प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। धार्मिक आस्थासँगै मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा लायन्स क्लब अफ चितवन उत्तरका अध्यक्ष एनएलएफ लायन सुधा पौडेल, लायन्स क्लब अफ चितवन युथका पूर्व अध्यक्षहरू एमजेएफ लायन कमलबहादुर पौडेल, एमजेएफ लायन आनन्द पौडेल, एमजेएफ लायन दीपक ढकाललगायत दुवै क्लबका पदाधिकारी, सदस्य तथा लायन्सकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लायन्सको “Service first mark for ever ” तथा “Rooted in Service” अभियानलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले देवघाट आएका तीर्थयात्रीहरूलाई आवश्यक राहत र सहजता प्रदान गर्नुका साथै जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक सेवासँग जोड्ने सकारात्मक सन्देश समेत दिएको सहभागीहरूले बताएका छन्।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.