• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

लायन्स क्लब अफ चितवन युथको समाजसेवा : देवघाटमा प्रतीक्षालय उद्घाटन


चितवन – लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सहायपत्रीको संयुक्त आयोजनामा निर्माण गरिएको लायन्स प्रतीक्षालयको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पण्डितले प्रतीक्षालयको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा डिष्ट्रिक्टका पूर्व डिष्ट्रिक्ट गभर्नर (PDG) हरू, क्याबिनेटका विभिन्न पदाधिकारी, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरू तथा लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रम लायन्स क्लब अफ चितवन युथका अध्यक्ष MJF लायन शोभाखर अधिकारीको अध्यक्षता तथा लायन्स क्लब अफ चितवन युथ सहायपत्रीकी अध्यक्ष लायन सुधा पौडेलको सहअध्यक्षतामा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा वक्ताहरूले लायन्स क्लबले समाजमा दीर्घकालीन प्रभाव पार्ने सेवामूलक परियोजनालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै देवघाटमा निर्माण गरिएको यो प्रतीक्षालय मानव सेवाको उत्कृष्ट उदाहरण भएको धारणा व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय लायन्सबाट प्राप्त ग्रान्टको सदुपयोग गर्दै निर्माण गरिएको उक्त प्रतीक्षालयले देवघाट आउने मलामी, तीर्थयात्री तथा अन्य आगन्तुकलाई आराम गर्ने सुरक्षित र व्यवस्थित स्थान उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा जोन चियरपर्सन ज्योति भन्डारी पौडेलले यस प्रतीक्षालयले देवघाट आउने हजारौं तीर्थयात्री, मलामी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै मानव सेवाप्रति लायन्सको प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता समाजोपयोगी सेवा परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।कार्यक्रममा पि डि जी दिनानाथ न्यौपाने ,डिस्टृक्ट चिफ आनन्द पौडेल लगाएतले शुभकामना दिनुभयेको कार्यक्रम सन्चालक दिपक ढकाल हुनुहुन्थियो ।

उक्त परियोजनाले देवघाट क्षेत्रको सामाजिक सेवामा नयाँ आयाम थप्नुका साथै लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सहायपत्रीको सेवामूलक अभियानलाई थप सशक्त बनाएको पुर्ब अध्यक्ष कमल बहादुर पौडेलले बताउनु भयो ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

भर्खरै

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ३.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ८.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.