• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनमा इन्दिरा सेक्युरिटिजको शाखा विस्तार, भरतपुर–१० बाट सेवा सञ्चालन


भरतपुर – नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर नं. ८० को अनुमति प्राप्त इन्दिरा सेक्युरिटिज प्रालिले चितवनमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। कम्पनीले भरतपुर महानगरपालिका–१०, होटल सिराईचुली अगाडि आफ्नो तेस्रो शाखा कार्यालय स्थापना गर्दै चितवन तथा आसपासका लगानीकर्तालाई प्रत्यक्ष सेवा दिन थालेको हो।

Advertisement

शाखा कार्यालयको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले नेपालमा पूँजी बजारप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय र भरपर्दो ब्रोकर सेवाको विस्तारले स्थानीय लगानीकर्तालाई ठूलो सहजता पुग्ने विश्वास व्यक्त गरे। उनले चितवनजस्तो आर्थिक तथा व्यापारिक गतिविधिको केन्द्रमा यस्ता वित्तीय सेवाको विस्तार हुनु सकारात्मक कदम भएको बताए।

Advertisement

इन्दिरा सेक्युरिटिजले २०८० सालमा नेपाल धितोपत्र बोर्डबाट ब्रोकर नं. ८० को अनुमति प्राप्त गरी काठमाडौंको सुन्धाराबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो। छोटो अवधिमै कम्पनीले सेवा विस्तारलाई प्राथमिकतामा राख्दै उपत्यका बाहिर विभिन्न स्थानमा शाखा स्थापना गरेको छ। चितवन शाखासँगै कम्पनीका उपत्यका बाहिर तीनवटा शाखा सञ्चालनमा आएका छन्।

कार्यक्रममा कम्पनीका अध्यक्ष राकेश शिरिषले चितवनमा बढ्दो सेयर लगानीकर्ता तथा पूँजी बजारप्रतिको चासोलाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको बताए। उनले स्थानीय लगानीकर्ताले अब खाता खोल्ने, डिम्याट तथा मेरो सेयर सम्बन्धी परामर्श, आईपीओ आवेदन, सेयर कारोबार तथा अन्य ब्रोकर सेवा आफ्नै जिल्लाबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिए। आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवा प्रदान गर्दै देशका विभिन्न भागमा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको पनि उनले बताए।

उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले चितवनमा पूँजी बजारसम्बन्धी सेवा विस्तार हुनु स्थानीय लगानीकर्ताका लागि स्वागतयोग्य भएको उल्लेख गरे। उनले वित्तीय साक्षरता अभिवृद्धि र सुरक्षित लगानी संस्कृतिको विकासमा यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले चितवनमा इन्दिरा सेक्युरिटिजको आगमनले पूँजी बजारसम्बन्धी सेवा थप सहज, प्रभावकारी र पहुँचयोग्य बन्ने अपेक्षा व्यक्त गरेका थिए।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.