• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न


भरतपुर- बाथरुम फिटिङ्स तथा सेनेटरी वेयरका सामग्री उत्पादन गर्दै आएको स्वदेशी ब्रान्ड एक्वासिटिले आफ्ना देशभरका बिक्रेतालाई एकै थलोमा जोड्ने उद्देश्यका साथ ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ शुक्रबार चितवनको सौराहामा सम्पन्न गरेको छ।

Advertisement

२०७७ सालदेखि उत्पादन सुरु गरेको एक्वासिटिले छोटो अवधिमै गुणस्तरीय उत्पादन, ग्राहकको विश्वास र प्रभावकारी बजार विस्तारका माध्यमबाट नेपाली बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको जनाएको छ। कम्पनीले आफ्ना बिक्रेता तथा व्यावसायिक साझेदारहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने, आगामी रणनीतिबारे छलफल गर्ने तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त समिट आयोजना गरेको हो।

Advertisement

एक्वासिटिका सञ्चालक नारायण पौडेलका अनुसार कार्यक्रममा देशभरका बिक्रेतालाई एउटै मञ्चमा ल्याएर आपसी सम्बन्धलाई थप मजबुत बनाउने, बजारका चुनौती र सम्भावनाबारे छलफल गर्ने तथा आगामी व्यावसायिक योजनाबारे जानकारी गराउने प्रयास गरिएको हो। उहाँले कम्पनीको सफलतामा बिक्रेताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भविष्यमा अझ गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्दै बजार विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि निर्माण सामग्री व्यवसायी चितवनका निवर्तमान अध्यक्ष नरहरि घिमिरेले स्वदेशी उद्योगको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस्ता उद्योगहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले गुणस्तरीय स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली उद्योगलाई सशक्त बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

समिटमा पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका करिब १३० भन्दा बढी आधिकारिक बिक्रेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बजार विस्तार, ग्राहक सन्तुष्टि, उत्पादनको गुणस्तर, व्यवसायिक सहकार्य तथा आगामी योजनाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

सो अवसरमा उत्कृष्ट बिक्रेताहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा सहभागी सबै बिक्रेतालाई मायाको चिनो प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले बिक्रेताहरूलाई थप उत्साहित र प्रेरित बनाएको आयोजकले जनाएको छ।

समापनका क्रममा सञ्चालक पौडेलले यस्ता कार्यक्रमले कम्पनी र बिक्रेताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि ‘एक्वासिटि पार्टनर्स समिट’लाई निरन्तर आयोजना गरिने जानकारी दिनुभयो।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.