• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पुस्पाञ्जली अस्पतालको १७ औं बार्षिकोत्सवमा ५७ रक्तदाताद्धारा रक्तदान


भरतपुर-  भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर रोडमा रहेको श्री पुष्पाञ्जली अस्पतालको १७ औं वार्षिकोत्सवका अवसरमा ५७ जनाले रक्त दान गरेका छन । ती मध्ये १६ जना महिला हुन् भने १८ जना नयाँ रक्तदाता रहेका छन ।

Advertisement

अस्पतालका सूचना अधिकारी केदार प्रसाद सुवेदीले प्रादेशिक रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोमा ब्लड डोनर्स एसोसिएसन चितवनको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो ।

Advertisement

कार्यक्रममा स्याउली बजार टोल विकास संस्थाका अध्यक्ष बद्री पौडेल, ब्लड डोनर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, अस्पताल सञ्चालक समितिका सदस्यहरु कर्मचारी, रक्तदाता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रक्तदान गर्दा हुने फाइदा र क–कस्ले रक्तदान गर्न मिल्छ भन्ने बारेमा प्रष्ट्याउनु भएको थियो । रगतको चरम अभाव भएको बेला अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अधिकारीले रक्तदातालाई उत्प्रेरित गर्न नसकेसम्म रगतको अभाव पूर्ति गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो æविद्यालय र क्याम्पसहरुमा पाठ्यक्रममा नै रगतको महत्वको बारेमा समावेश गर्नुपर्छ ।Æ मानिस स्वस्थ रहन पनि नियमित रक्तदान गर्नुपर्ने र रक्तदान गर्दा कुनै पनि वेफाइदा नहुने उहांँको भनाई थियो ।

बि.सं. २०६६ सालमा भरतपुर १० चौबिसकोठीबाट जनरल अस्पतालको रुपमा २५ बेडको सामान्य अस्पतालबाट शुरु भएको पुष्पाञ्जली अस्पताल चौबिसकोठीमै ५० बेड क्षमताको बिशेषज्ञ अस्पतालमा रुपान्तरण हुँदै २०७९ मा बालमन्दिर रोडमा आफ्नै सुबिधा सम्पन्न भवनबाट १०० शैयाको अस्पताल संचालनमा छ । बिशिस्टिकृत र अतिबिशिस्टिकृत सेवा सहित १०० बेडको अस्पतालमा जनरल फिजिसियन, स्त्री प्रसुती तथा प्रजनन्, जनरल तथा ल्याप्रोस्कोपीक सर्जरी, न्यूरो सर्जरी, डी.एम.न्युरो फिजिसियन, नशा तथा मानसिक, यौन छाला तथा सौन्दर्य, नाक कान घाँटी, बाल तथा युवा रोग, युरोलोजी, हेमाटोलोजी, हाडजोर्नी तथा ट्रमा, दाँत मुख तथा गिजाको सम्पूर्ण परीक्षण निदान तथा उपचार हुँदै आएको छ ।
अस्पतालमा आवश्यक प्रयोगशाला, सिटि स्क्यान, फोरडी भिडियो एक्सरे, सुबिधा सम्पन्न मोडुलर शल्यक्रिया कक्ष, २४ सै घण्टा चिकित्सक सहित आकस्मिक कक्ष, आइसीयु, एन–आइसीयु, क्रिटिकल केयर, सामाजिक सेवा एकाई सहित फार्मेसी, क्यान्टिन, एम्बुलेन्स र शबगृह समेतको एकीकृत सेवा रहेका छन् । अस्पतालले चितवन आसपासका जनतालाई सेवा दिदै १२० वटा सामाजिक संघ संस्थासँग आबद्धता र सहकार्य गर्दै आएको छ ।

डा. अधिकारीले नेतृत्व गरेको यस अस्पतालमा पूर्व स्वास्थ्य मन्त्रीदेखि नेपालका ठूला व्यवसायी र चिकित्सकहरु समेतको लगानी रहेको छ ।
कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा भएको थियो भने सूचना अधिकारी सुवेदीले स्वागत गर्दै रक्तादाताको अनुभव, सामाजिक सेवाका बारेमा चर्चा गर्नुभएको थियो ।

बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.