• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ३. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

अन्तरराष्ट्रिय मौरी सम्मेलन पहिलोपटक चितवनमा हुँदै


चैत्र २०, चितवन। चितवनमा पहिलोपटक अन्तराष्ट्रिय मौरी सम्मेलन २०२६ हुने भएको छ । कृषि संकाय, कृषि तथा वन विश्वविद्यालयको आयोजना तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मौरीपालक महासंघको सहआयोजनामा यही चैत्र २३ -अप्रिल ६—१०) गतेदेखि उक्त सम्मेलन विश्वविद्यालय परिषरमा हुन लागेको हो ।
मौरीपालनमा प्रयोग भएका नवीनतम प्रविधि, चुनौति तथा एक अर्का देशबीच ज्ञान आदान प्रदान गर्ने उद्धेश्य सहित मौरी सम्मेलन गर्न लागिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Advertisement

सो अवसरमा बोल्दै विश्वविद्यालयका डिन प्राडा अर्जुन कुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विज्ञ , अनुसन्धानकर्ता मौरीपालक तथा नीति निर्मातालाई एकै थलोमा ल्याएर मौरीपालन, परागसेचन , मौरीजन्य उत्पादन सम्बन्धी ज्ञान आदान प्रदान गर्ने उद्धेश्यले मौरी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । उहांँका अनुसार सम्मेलनमा मौरीजन्य उत्पादनहरुको औषधीय गुण, अनुसन्धान, गुणस्तर नियन्त्रण तथा अन्तरराष्ट्रिय व्यापारका पक्षहरु , परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत , जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षण, मौरीको जीवविज्ञान , व्यवहार, रोग तथा किट व्यवस्थापन , मौरी स्वास्थ्य संरक्षण तथा नयांँ प्रविधिको प्रयोगबारे चर्चा, मौरीपालनको सामाजिक आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता लगायतका विषयहरु समेटिने छन । सम्मेलनमा २० वटा भन्दा बढी देशहरुबाट ६० जना भन्दा बढी पाहुनाहरु आउने प्राडा श्रेष्ठले बताउनु भयो ।

Advertisement

सम्मेलनमा यस सम्बन्धि विज्ञ एवं अनुसन्धान कर्ताले कार्यपत्र , पोष्टर प्रस्तुति तथा छलफल गर्नेछन ।
यस्तै सम्मेलनमा एपिएक्स्पो तथा प्रर्दशनी मार्फत मौरीपालन सम्बन्धी उपकरण प्रविधिको महत्व तथा अन्य उत्पादनहरुको प्रर्दशनी गरिनेछ ।

सम्मेलन पश्चात स्वदेशी तथा विदेशी पाहुनालाई मौरीपालन केन्द्र, अनुसन्धान फार्म एवं चितवनका पर्यटकीय स्थलहरुमा अवलोकन गराईने उहांँले बताउनु भयो ।

कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका रजिस्टार डा. पुष्कर पालले यस्ता सम्मेलनले नेपाल जस्तो सिमित स्रोत साधन भएको देशमा अन्तर्राष्ट्रिय सहकर्मीहरुसँग  नेटवर्किङ बढ्नुका साथै उनिहरुबाट ज्ञान आर्जन गर्न सकिने र कृषकहरुलाई यसले फाइदा पुग्ने बताउनु भयो।

पत्रकार सम्मेलनमा कृषि विभाग सहसचिव राजेन्द्र कोइराला, विश्वविद्यालयका निर्देशक प्राडा निराजन भट्टराई, प्राडा सन्तोष मरहठ्ठा लगायतले मौरीको महत्व, संरक्षणका साथै कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।
सम्मेलनबाट मौरीपालन तथा परागसेचनको क्षेत्रमा नीवन ज्ञान तथा प्रविधिको प्रर्वद्धन , अन्तरराष्ट्रिय सहकार्यको विस्तार हुने , नेपाललाई मौरीपालन अनुसन्धान र अभ्यासको महत्वपुर्ण केन्द्रका रुपमा स्थापित हुनुका साथै यसले किसान उद्यमी, तथा नीति निर्मातालाई दिगो कृषि प्रणालीमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । सम्मेलन चैत्र २७ गतेसम्म चल्नेछ ।

 

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ३.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.