• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

अर्किड स्कुलद्वारा एसइइ उत्कृष्ट लाई नगद पुरस्कार


भरतपुर १० चितवन।

Advertisement

अर्किड स्कूल भरतपुर–१० ले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

Advertisement

सो कार्यक्रममा विद्यालयले २०८१ सालको एसईई परीक्षामा ‘४ जिपिए’ प्राप्त गर्ने तीन विद्यार्थी क्रमशः समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीलाई जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गरेको छ। त्यसैगरी ३.८ भन्दा बढी जीपीए ल्याउने अन्य विद्यार्थीलाई पनि पदकसहित सम्मान गरेको छ।

अर्किड स्कुल ले सदा झै ज्येष्ठ अभिभावक हरूलाइ सम्मान गर्ने कार्यक्रम अन्तरगत यसपटक ज्येष्ठ अभिभावक मनहर्क अधिकारी (९८वर्ष ) र गंगा देवि चापागाई (८७ वर्ष ) लाई दोसल्ला तथा सम्मानपत्र प्रदान सहित सम्मान गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरी एमबीबीएसतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गरेका सञ्जय सुवेदीलाई विशेष पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले विद्यालयले निरन्तर शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथिको रूपमा वडा न १० का वडा अध्यक्ष परमेश्वर खनालले विद्यालयको हरेक सकारात्मक कदम प्रती आफू र वडाको तर्फबाट सहयोगको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गर्दै थप उर्जावान नागरिकहरू तयार गर्न सहयोग विद्यालयबाट पुग्ने सोच आफुले राखेको बताउनु भयो। अर्का विशेष अतिथी प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले सस्थागत विद्यालयहरूले देश भरी नै विभिन्न चुनौती को माझबाट गतिशील र समृद्ध राष्ट्र बनाउने उद्देश्य राखेको र अर्किड स्कुलले त्यो उद्देश्य बमोजिम कार्य गरेको भन्दै सराहना गर्नु भयो।

विद्यालयका शिक्षक एवम पत्रकार मनोज पन्तले सन्चालन गर्नु भएको कार्यक्रममा सह प्राचार्य पुरुषोत्तम दुवाडी ले स्वागत मन्तव्य र प्राचार्य डा खेम आचार्य ले वार्षिक कार्यक्रम र प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.