• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आजदेखी सुरु


चितवन- युनाइटेड टेक्निकल कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीहरुको संस्था युनाइटेड टेक क्लबको आयोजनामा दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम सोमवार (आज) वाट सुरु भएको छ । इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको प्रविधि तथा सिप आदान–प्रदान गर्ने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको मुख्य आर्कषण “रोबोट रेस” रहको छ ।

Advertisement

प्रर्दशनीमा विशेष त विद्यार्थीहरुको प्रविधि, सिप र नवप्रवर्तन प्रस्तुत गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत विनोद ढकालले जानकारी दिनुभयो ।

Advertisement

इन्जिनियरिङ विधामा अध्ययनरत विद्यार्थीहरुको शिपलाई बाहिर ल्याउने प्लेटफर्मका रुपमा हामीले यसलाई विकास गरेका हौँ”, उहाँले भन्नुभयो । क्लबका कार्यक्रम संयोजक सन्दीप न्यौपानेले प्रर्दशनीमा देशभरीका कलेजहरुवाट १५ वटा प्रोजेक्ट डेमोन्स्ट्रेसन प्रस्तुत गरिएकोे बताउनुभयो । यसमा सबैभन्दा आर्षक रोबोट रेस रहेको पनि उहाँले जनाउनुभयो ।

“इन्जिनियरिङ विधामा अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेका नयाँ प्रविधिहरूको प्रदर्शनसँगै प्रतिस्पर्धा पनि हामीले यसमा गराएका छौँ”, उहाँले भन्नुभयो । यो कार्यक्रम दुई दिनसम्म चल्ने छ । उहाँले विद्यार्थीहरु विचको अनुभव साटासाटले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने दावि पनि गर्नुभयो ।

 

सिभिल, कम्प्युटर, सूचना प्रविधि (आईटी), विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको साझा संस्था युनाइटेड टेक क्लबले यसअघि राष्ट्रियस्तरका ह्याकाथन तथा विभिन्न प्रविधिमूलक कार्यक्रमहरू आयोजना गरि सकेको छ । कार्यक्रमको  एक कार्यक्रमका विच उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरेले उद्घाटन गर्नुभएको थियो ।

उहाँले सो अवसरमा बोल्दै  उद्योग तथा व्यवसाय क्षेत्रमा प्रविधिले सहज बनाउने धारणा राख्नुभयो ।  “प्रदर्शनी तथा प्रतियोगिताले नयाँ प्रविधिमा फड्को मार्न सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा विभिन्न खेल तथा फुड स्टलसमेत राखिएका छन् । प्रविधिको प्रयोग गरी खाना अर्डर तथा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बताइन्छ । “यो टेक सम्बन्धी इनोभेटिभ कार्यक्रम हो। टेक्निकल विद्यार्थीहरूका लागि निकै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

सोमबार, माघ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.