• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !


हेटौंडा – हेटौंडा रबर उद्योग लिमिटेडले पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भएपछि पहिलो पटक साधारणसभा हेटौडामा सम्पन्न गरेको छ। साधारणसभाले कम्पनीलाई लिमिटेडबाट सार्वजनिक कम्पनीमा अघि बढाउँदै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको हो।

Advertisement

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रकाश आचार्यले हाल कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको जानकारी गराए । आगामी विस्तार योजना तथा दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्दै कम्पनीले अधिकृत पूँजी ५० करोड रुपैयाँ तथा जारी र चुक्ता पूँजी पनि ५० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारेको छ।
प्रस्तावित पूँजी संरचना अनुसार १५ करोड रुपैयाँ प्रवर्द्धक (प्रमोटर) समूहबाट लगानी गर्न आवाहन गरिएको छ । यस्तै २० करोड रुपैयाँ सर्वसाधारण जनताबाट आईपीओ मार्फत संकलन गर्ने लक्ष्य लिइएको छ। संकलित पूँजी कम्पनीको ऋण भुक्तानी, ब्याज खर्च व्यवस्थापन तथा आगामी दिनमा शेयरधनीलाई लाभांश वितरण गर्ने क्षमतामा सुधार गर्न उपयोग गरिने आचार्यले जानकारी गराए।

Advertisement

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले बकेट, केमिकल, रेजिन लगायत विभिन्न प्लास्टिकजन्य सामग्री स्वदेशमै उत्पादन गर्दै आएको छ। स्थापना कालदेखि नै उत्पादन, गुणस्तर र अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढेको कम्पनीले अब सार्वजनिक कम्पनीका रूपमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई अझ मजबुत बनाउने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गरे।

आगामी दिनमा उत्पादन क्षमता विस्तार, बजार विस्तार तथा आवश्यक नियामकीय प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनतर्फ अघि बढ्ने कम्पनीको योजना रहेको छ। यस यात्रामा शेयरधनी, कर्मचारी तथा सरोकारवालाको विश्वास, साथ र सुझाव महत्वपूर्ण रहने कम्पनीले जनाएको छ।
कम्पनीको निरन्तर प्रगतिमा योगदान पुर्‍याउने सबै शेयरधनी, कर्मचारी र सरोकारवाला पक्षप्रति धन्यवाद व्यक्त गर्दै साधारणसभाबाट लिइएका निर्णयहरूले कम्पनीलाई अझ सशक्त र दिगो दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

आइतबार, माघ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.