• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

डोङ्गफेङ्ग गाडीको शोरुमको शुभारम्भ


चितवन । डोङफेङ अटोमोबाइल्स कम्पनी (डिएफएसी) को नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक विक्रेता व्रान्डेड अटो मोबाइल्स प्रा.ली. को भरतपुर ९ स्थित आस्थाचोकमा नयाँ शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुबेदी, उवासंघका पदाधिकारी र त्रीबेणी मोटोकर्प प्रा ली का बिजिनेस हेड सुरज भट्टराइ लगायतले शोरुमको उद्ध्घाटन गरेका हुन । उद्धघाटनपछि बोल्दै सुवेदीले चितवनको बजारमा इभी गाडीको आकर्षण बढ्दै गएको बताए ।

Advertisement

डोङ्गफेङ्ग गाडी चिनीया बजारमा लोकप्रिय गाडी रहेको र नेपालमा पनि यो गाडी अत्यधिक रुचाइने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा बोल्दै त्रिवेणी मोटोकर्पका विजनेस हेड सुरज भट्टराइले यो कम्पनीको गाडी अन्य कम्पनीको गाडी भन्दा फरक र गुणस्तरीय सेवा दिने बताए । उनले शोरुमको उद्धघाटन संँगै व्यवसायिक विस्तार , गुणस्तर, विश्वास र उत्कृष्ट सेवाप्रतिको नयाँ प्रतिबद्धताको सुरुवातका रूपमा लिएको उल्लेख गरे। उनले व्रान्डेड अटो मोबाइल्स प्रा.ली. चितवन तथा नवलपुरको एकमात्र आधिकारिक डिलर्स नियुक्ति भएको ले आधिकारिक स्थानबाट मात्रै कारोबार गर्दा बिक्रिपछिको सेवा तथा वारेन्टि को लागि सुनिश्चिता हुने जानाकारि गराउनु भयो । ब्राण्डेड अटोमोबाइल्स प्रा लि ले विगत १५ वर्षदेखि विभिन्न ब्रान्डका चारपांग्रे सवारी साधनको बिक्री तथा सेवासुविधा प्रदान गर्दै आएको जानकारी दिए। उनले कम्पनीले हाल ११ सिटे, १४ सिटे र १६ सिटे गाडीको बिक्री शुरु गरेको र अन्य उत्पादनहरु पनि ल्याइने जानकारी दिए ।

Advertisement

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको बताइएको छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीको भनाई छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

समारोहमा कम्पनीको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने शुभेच्छुक, कर्मचारी, साझेदार तथा परिवारजनप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै व्रान्डेड अटो मोबाइल्स प्रा.ली.का अध्यक्ष इन्द्र रेग्मीले यो क्षेत्रमा आफ्नो डेढदशक अनुभवसंँगै डोङ्गफेङ्गका गाडीहरु बिक्री शुरु गरिएको बताए । कार्यक्रममा चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका बित्त निर्देशक सुनिता रेग्मीले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको संचालन हिमालय प्रसाद दवाडीले संचालन गरेका थिए ।

शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.