• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

राष्ट्रिय सभा निर्वाचनको तालमेलबाट बाहिरियो नेकपा, जसपा जोड्ने तयारी


काठमाडौं, पुस २३

राष्ट्रिय सभा निर्वाचनको चुनावी तालमेलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। मंगलबार राति भएको छलफलमा सिट बाँडफाँटमा कुरा नमिलेपछि नेकपा बाहिरिएको हो।

Advertisement

छलफलमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकका अनुसार नेकपाले चार सिट दाबी गरेको थियो। नेपाली कांग्रेस र नेकपा एमालेले नेकपालाई तीन सिटको प्रस्ताव गरेका थिए।

Advertisement

तर नेकपाले आफूहरूको मतभारअनुसार चार सिट पाउनुपर्ने अडान नछाडेपछि कुरा बिग्रिएको लेखकले बताए।

‘खोई उहाँहरूले अहिले नगरौं भन्नु भयो, हामीले मतभारभन्दा एक सिट कम लिएकाले उहाँहरूलाई पनि मतभार भन्दा कम लिन भनेर एमालेलाई मतभार भन्दा एक सिट थप्ने भन्ने कुरा गरेका थियौं, उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘अब कांग्रेस एमाले र मधेसबाट महन्थ ठाकुरलाई दिने भन्ने कुरा भएको छ।’

नेकपा नेता अग्नि सापकोटाले आफ्नो मतभार अनुसार राष्ट्रिय सभामा चार सिट दाबी गरेको र त्यसमा कुरा नमिलेको बताए। ‘हामीले मतभार अनुसार ४ सिटमा दाबी गरेका थियौं। तर उहाँहरू मान्नुभएन,’ उनले भने।

नेकपासँग कुरा नमिलेपछि कांग्रेस–एमालेले जनता समाजवादी पार्टी नेपाललाई जोड्ने प्रयास गरेका छन्। जसपा नेपालका तर्फबाट महन्थ ठाकुरलाई एक सिट दिने गरी कांग्रेसले ९, एमालेले ८ लिने सहमति करिब टुंगो लागेको लेखकले बताए।

जसपा नेपाल तालमेलमा नआए कांग्रेसले १० र एमालेले ८ सिट पाउने छ।

त्यहीअनुसार एमालेले उम्मेदवार पनि टुंग्याइसकेको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार कोशीमा एमालेले टुई सिट पाएको छ। जसअनुसार सोमनाथ पोर्तेल र रोशनी मेचे उम्मेदवार बन्ने छन्। मधेसमा एमालेलाई उम्मेदवार टुंग्याउन सकस परेको छ। बागमतीबाट एमालेले प्रेम दंगालको नाम टुंगो लगाएको छ।

गण्डकीमा सम्झना देवकोटा उम्मेदवार बन्ने छिन्। लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.