पर्सा-
जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेलगत्तै वीरगञ्जमा प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप भएको छ।
Advertisement
प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरे तापनि प्रदर्शनकारीले त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि स्थिति तनावपूर्ण बनेको छ।

