२० पुस, ताप्लेजुङ-
ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यस वर्ष हिमपात भएको दोस्रोपटक हो ।
Advertisement
यसअघि गत मंसिर ६ गते हिमपात भएको थियो ।
स्थानीयका अनुसार शनिबार बेलुकादेखि हिमपात भएपछि चिसो बढेको छ ।


