• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

समानुपातिक बन्दसूची विवाद : नाम फिर्ता हुँदै जाँदा पनि प्रकाश सपूत मौन, प्रश्न उठ्दै

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएसँगै उत्पन्न चौतर्फी विरोधपछि पार्टी दबाबमा परेको छ। सामाजिक सञ्जालदेखि नागरिक तहसम्म चर्को असन्तुष्टि व्यक्त भएपछि बन्दसूचीमा रहेका केही नामहरू धमाधम फिर्ता लिइँदै आएका छन्। पार्टीले विवादास्पद नाम हटाएर जनताको खस्कँदो विश्वास केही हदसम्म पुनः आर्जन गर्न सफल भएको विश्लेषकहरू बताउँछन्।
तर यही बहसको केन्द्रमा एक नाम भने अझै चर्चामा छ—गायक तथा कलाकार प्रकाश सपूत।

Advertisement

काठमाडौं महानगरका मेयर बालेन शाह निकट मानिने सपूतले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नजनाएपछि आलोचना झन् तीव्र बनेको छ। चौतर्फी विरोध भइरहँदा पनि उनी मौन बस्नुले “नेपाली जनताको गुनासोलाई बेवास्ता गरिएको हो कि?” भन्ने प्रश्न उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, प्रकाश सपूत प्रत्यक्ष निर्वाचनबाट पनि उम्मेदवारी दिन सक्ने सम्भावना भएको व्यक्ति हुन्। यस्तो अवस्थामा समानुपातिक बन्दसूचीमा उनको नाम रहनु नै विवादको मुख्य कारण बनेको छ। धेरैले उनको मौनतालाई ‘राजनीतिक लिसोपन’ को संज्ञा दिँदै आलोचना गरेका छन्।

Advertisement

यसअघि पनि सपूतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि व्यापक आलोचना झेल्नुपरेको थियो। त्यसबेला उत्पन्न विवादले उनको कलाकारितामै समेत नकारात्मक असर परेको थियो। केही समयपछि बल्ल–बल्ल सार्वजनिक छवि सुधारतर्फ उन्मुख भएका सपूत अहिले फेरि त्यस्तै विवादको घेरामा पर्न थालेका छन्।

उनका शुभचिन्तकहरू भने समयमै स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिरहेका छन्। “कलाकारको पहिचान जनतासँग जोडिन्छ, जनभावनाविरुद्ध देखिनु दीर्घकालीन रूपमा घातक हुन सक्छ,” एक सांस्कृतिक विश्लेषक भन्छन्।
रास्वपाले बन्दसूचीमा सुधार गर्दै गएको भए पनि प्रकाश सपूतको मौनताले बहसलाई अझै जीवित राखेको छ। अब प्रश्न यो छ—उनी जनआवाज सुनेर कदम चाल्छन् कि मौनतामै टिकिरहन्छन्?

शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.