• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम


चितवन-  लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट विजयी भएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा कृष्णपुरलाई पछि पार्दै मिड प्वाईन्ट विजयी भएको हो ।

Advertisement

प्रतियोगितामा लायन्स क्लब अफ चितवन मिड प्वाईन्टका सुवित राना र बलराम बैरागी प्रथम हुनु भएको छ । यसैगरी लायन्स क्लब अफ कृष्णपुरका विधान गुरुङ र डम्बर अधिकारी द्वितीय र लायन्स क्लब अफ चितवन राईजका यमबहादुर गुरुङ र अमर रायमाझी एवं लायन्स क्लब अफ चितवन मिड टाउनका प्रविन थापा र कुशल कँडेल तृतीय हुनु भएको छ । प्रतियोगिताको बेष्ट खेलाडी बलराम बैरागी हुनु भयो ।

Advertisement

प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडी तथा क्लबका अध्यक्षहरुलाई ट्रफि र चेक हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुई समूहलाई १५–१५ हजार नगदका साथमा ट्रफि प्रदान गरिएको छ । यसैगरी बेष्ट खेलाडी र विजयी क्लबका अध्यक्षहरुलाई पनि ट्रफी प्रदान गरिएको छ । भरतपुरको कबर्डहलमा भएको प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका २० टिम सहभागी भएका थिए ।

समापन समारोहमा लायन्स क्लब अफ चितवन राईजका अध्यक्ष शिरिष पन्तले धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रमले हारजित भन्दा पनि मित्रता, एकता र आपसी भाइचारा प्रदर्शन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिता आगामी वर्ष पनि नियमित गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लायन्स एवं प्रयोजकहरुलाई धन्यवाद दिनुभयो ।

यस अघि आजै बिहान आयोजित उद्घाटन कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका गभर्नर नवराज सापकोटाले लायन्सहरु खेल मार्फत् शारीरिक तथा मानसिक स्वास्थ्य कायम गर्दै सेवा भावमा लाग्न अघि बढेको बताउनुभयो । उहाँले लायन्सहरु सधैं सेवामा रहने भन्दै खेल मार्फत् समाजलाई सकारात्मक दिसामा लैजानु पर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा फस्ट भिडिजि प्रभाकर पण्डित, सेकेण्ड भिडिजि दिपेन्द्र खतिवडा, खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्की, क्लबका पूर्व अध्यक्ष तिलक रिमाल लगायतले बोल्नु भएको थियो ।

यो प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । सहप्रायोजकमा सुख भिल्ला, अस्पताल पार्टनमा मौलाकालिका अस्पताल, एजुकेशन पार्टनमा ग्रेस ईन्टरनेशनल एजुकेशन, सहयोगी पार्टनमा जेके सिमेन्ट टायल म्याक्स र ट्रफी पार्टनमा क्राफ्ट बास्केट रहेका थिए ।

नेपोभिट टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको उहाँको भनाई छ ।

आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.