• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

मैयादेवि कलेजको तिज गित प्रतियोगिता सहित नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न


चितवन,भाद्र ६ ।
मैयाँदेवी कन्या कलेज भरतपुर १० ले नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा दर खाने, तिज गीत प्रतियोगिता एवंम नवआगन्तुक विधार्थीहलाई स्वागत कार्यक्रम गरेको छ । ११ वटा समुहले भाग लिएको तिज गित प्रतियोगितामा विविएस प्रथम बर्षका विधार्थी प्रथम हुन सफल भएको छ । यस्तै गरी विएड प्रथम बर्षका  विधार्थी द्धितिय, कक्षा १२ का विधार्थी तितिय र कक्षा १२ कै विधार्थीले सान्तवना स्थान हासिल गर्र्न सफल भएको प्रिन्सीपल भोजराज न्यौपानेले जानकारी  दिनु भयो ।

Advertisement

कलेजका प्रिन्सिपल भोजराज न्यौपाने, संरक्षक प्रेम कुमार श्रेष्ठ,सह संयोजक सिद्ध कुमार श्रेष्ठले प्रथम हुने समुहलाई नगद रु १० हजार र प्रमाणपत्र , दोस्रो हुनेलाई नगद रु ७ हजार र प्रमाणपत्र, त्तितिय हुनेलाई नगद रु ५ हजार र प्रमाणपत्र, सान्तवना हुनेलाई नगद रु  तिन हजार र प्रमाण पत्र प्रर्दान गर्नु भएको थियो ।सावित्री अधिकारी,कृष्णमणी पहारी र रामचन्द्र अधिकारी निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । सो कार्यक्रममा नवआगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान समेत गरीएको थियो ।

Advertisement

 

मैयादेवी कन्या कलेजका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कलेज संरक्षक प्रेम कुमार श्रेष्ठ, विशिष्ठ अतिथि सह संयोजक सिद्ध कुमार श्रेष्ठ, अतिथिहरु भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष परमेश्वर खनाल, सन्चालक समितिका सदस्य गौरी श्रेष्ठ प्राध्यापक सुर्यकान्त घिमिरे  पुर्व विधार्थी संघका अध्यक्ष कल्पना पौडेल, पुर्व स्ववियु सभापती निशा अधिकारीले शुभकामना मन्तब्य तथा प्राध्यापक संघका सभापती कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको उद्घाट सत्रमा बोल्दै कलेजका प्रिन्सीपल भोजराज न्यौपानेले गुणस्तरीय शिक्षा, पारिवारिक वातावरण, सेवा सुविधा लगायतका कारण मैया देवी कन्या कलेज नै किन विधार्थीको रोजाइमा परे त भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । यस्तै नारी शिक्षित भएमात्रै देश विकास हुने कुरा संस्थापक संरक्षक स्वर्गीय मैयाँदेवी श्रेष्ठको परिकल्पना अनुसार अहिले सम्म सबैको साथ र सहयोगले कलेज सन्चालन भैरहेको बताउनु भयो ।

प्राध्यापक संघका सभापति कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा निवर्तमान प्रिन्सीपल विश्वराज सुवेदी, पुर्वप्रिन्सीपल जे.बी गुरुङ, सहायक प्रिन्सीपल तेजप्रसाद पौडेल, सहायक प्रिन्सीपल बलराम पौडेल, ब्यबस्थापन संकायका प्रमुख रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

शिक्षाशास्त्र संकायका प्रमुख सुनीता सडौला र सर्मिला पण्डितले कार्यक्रम सन्चालन गर्नु भएको थियो । कक्षा १२ ब्यबस्थापन संकायकी प्रमिशा परियार, कक्षा ११ शिक्षा संकायकी विधार्थी अनिशा रानाले पनि शुभकामना मन्तब्य दिनु भएको थियो भने पुर्व विधार्थी चन्द्रावती  पौडेलले कलेजले विधार्थीलाई पुर्याएको योगदानको प्रसंसा सहितको तिज गित गाउनु भएको थियो ।

 

शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.