• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

क्युङसुङ युनिभर्सिटीकै अधिकारिहरुको उपस्थितिमा साउन २९ गते भरतपुरमा कोरिया ग्रान्ड सेमिनार हुदै, स्पट एड्मिसन, पुर्ण छात्रवृत्ति र विशेष अफर

साउन २८, चितवन ।
कोरीयामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागी साउन २९ गते भरतपुरमा कोरिया ग्रान्ड सेमिनार हुदै छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले कोरियाको क्युङसुङ युनिभर्सिटीसगको सहकार्यमा भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना गर्नेभएको हो ।

Advertisement

बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुने सेमिनारमा क्युङसुन युनिभर्सिटीका डिन, भाइस डिन, म्यानेजर, जनरल म्यानेजर सहितका अधिकारिहरुले बिध्यार्थिहरुसग प्रत्यक्ष भेटघाट गर्ने छन ।
सेमिनारमा पाढाइ हुने कोर्ष, लाग्ने खर्च, लाग्ने समय, प्रकृया तथा आवश्यक डकुमेन्टहरु, छात्रवृत्तिको अवस्था लगायतका सम्पुर्ण विषयमा जानकारी दिइने छ । सो अवसारमा सहभागि विद्यार्थीहरुले कोरीयन युनिभर्सिटिकै प्रतिनिधिहरुसँग प्रत्यक्ष सवाल जवाफ गरि फाइदा लिन सक्ने गोल्डेन इमिनेन्टका प्रवन्ध निदेर्शक प्रकाश क्षेत्रीले बताउनुभयो ।
सेमिनारमा युनिभर्सिटिकै प्रतिनिधिहरुले कोरीयाको उच्च शिक्षा अध्ययन सम्बन्धी सम्पुर्ण जानकारी दिने छ ।

Advertisement

स्पट अड्मिसन र १०० प्रतिशत छात्रवृत्ति, विशेष अफर

सेमेनारमा सहभागि भएर कोरियामा अध्यन गर्न चाहने बिद्यार्थीहरुलाई युनिभर्सिटीकै प्रतिनिधिहरुबाट स्पट एड्मिसनको ब्यबस्था समेत गरिएको छ ।
ब्याच्लर तथा मास्टर्स अध्ययनका लागि बिभिन्न कोर्सहरुमा ३० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको ब्यबस्था हुने बताइएको छ ।

सेमिनार मार्फत भर्ना हुने बिध्यार्थिहरुलाई बिसेस अफर पनि रहेको छ । ३ जना भाग्यशाली विद्यार्थीलाई रु. ५०,००० क्यासब्याक, २ जना विद्यार्थीका लागि निःशुल्क हवाई टिकट, १० जना विद्यार्थीका लागि निःशुल्क एयरपोर्ट पिकअप र पहिलो ५० जना विद्यार्थीका लागि निःशुल्क आवेदन शुल्कको अफर रहेको छ ।
भर्खरै १२ पास गरेका विद्यार्थीहरुले यो सेमिनारमा सहभागि भइ फाइदा उठाउन सक्नेछन ।

३० देखि १००% छात्रवृत्ति

स्नातक पाठ्यक्रम (३०%–१००% छात्रवृत्ति):
ग्लोबल बिजनेस एडमिनिस्ट्रेशन – USD 2,747
ग्लोबल होस्पिटालिटी म्यानेजमेन्ट – USD 2,747
ग्लोबल आईटी इन्जिनियरिङ – USD 3,601
ग्लोबल मेकानिकल डिजाइन इन्जिनियरिङ – USD 3,601
ग्लोबल कोरियन स्टडीज – USD 2,747
स्नातकोत्तर (E-Visa) पाठ्यक्रम (३०%–१००% छात्रवृत्ति):
ग्लोबल बिजनेस एडमिनिस्ट्रेशन – USD 3,050
ग्लोबल होस्पिटालिटी म्यानेजमेन्ट – USD 3,050
ग्लोबल आईटी इन्जिनियरिङ – USD 3,900
ग्लोबल मेकानिकल डिजाइन इन्जिनियरिङ – USD 3,900
ग्लोबल कोरियन स्टडीज – USD 3,050

बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.