११ साउन, काठमाडौं –
सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।

