• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

पृथ्वी स्काउट मनसुन क्याम्प तथा दिक्षान्त समारोह: ७८ जना स्काउट्स र १५ जना रोभर/रेन्जर दिक्षित

कालिका,असार ३०

Advertisement

पुर्वी चितवनको कालिका-७ मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा दुई दिने `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दिक्षान्त समारोह´ सम्पन्न भएको छ।

Advertisement

कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो क्याम्प असार २७ र २८ गते संचालन भएको थियो।

युवाहरूमा स्वअनुशासन, नेतृत्व विकास,आपसी भाइचारा र समाजसेवाको भावना विकास गराउने उद्देश्यले सो क्याम्प आयोजना गरिएको हो।

साथै,सो क्याम्प मार्फत युवाहरुमा सेवा भावना, अनुशासन,आत्मनिर्भरता, सहकार्य, राष्ट्र प्रेम र प्रकृतिप्रेमको भावनाको विकास गराउनु पनि हो।

कालिका नगरपालिकाका उप-प्रमुख तथा स्थानीय स्काउट कार्यालय कालिका नगरपालिका स्काउट प्रमुख विमला तामाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं कालिका नगर शिक्षा समिति सदस्य अमृत लामिछाने सभाध्यक्षको रुपमा रहेका थिए।

त्यस्तै,विशिष्ट अतिथिको रुपमा कालिका वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष कमलराज मोक्तान, विद्यालयका प्रधानाध्यापक तथा स्काउट संरक्षक सूर्यभक्त अधिकारी,नेपाल स्काउटका सहायक राष्टिय प्रशिक्षक तथा रोभर लिडर सन्तोष बस्ताकोटी  ,रेन्जर लिडर सिता कार्की,परिषद सदस्य विष्णु लाल श्रेष्ठ र राजु पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष वावुराम अर्याल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङ्गले स्काउटिङ्गको बिकास बारे सिंगो नगरपालिका नै सकारात्मक रहेको भन्दै स्काउटहरुको गतिविधिले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका रहेकोमा प्रशंसा गर्नुभयो।
साथै,नगरभित्रका जुनसुकै गतिविधिमा स्काउटलाई समावेश गर्दै समुदाय लक्षित कार्यक्रमहरु,विपद व्यवस्थापन लगायतका क्षेत्रहरुमा स्काउटहरुलाई आवश्यकता अनुसार तालिम गराउन नगरपालिका तयार रहेको बताउनुभयो।

कार्यक्रममा पृथ्वी स्काउट ट्रुपका ७८ जना व्वाइज गर्ल स्काउट्स र कालिका ओपन स्काउट क्र्युका १५ जना रोभर/रेन्जर दिक्षित भएका थिए।

सो क्याम्पमा स्काउटरद्वय विशाल दराई र सपना श्रेष्ठले स्काउट विद्यार्थीहरुको दिक्षान्त गराउनुभएको थियो भने रोभर/रेन्जर तर्फ सहायक राष्ट्रिय प्रशिक्षक एवं रोभर लिडर सन्तोष बस्ताकोटी तथा रेन्जर तर्फ रेन्जर लिडर सीता कार्किले दिक्षान्त गराउनुभएको थियो।

कार्यक्रममा सहभागी स्काउटहरुमा व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले ग्याजेट निर्माण, रोपवर्क, स्काउट गेम, ग्रान्ड क्याम्पफायर,धर्म सभा जस्ता गतिविधिहरू संचालन गरिएको थियो।

ग्रान्ड क्याम्पफायरमा स्काउट विद्यार्थी तथा रोभर/रेन्जरहरुले उत्कृष्ट प्रस्तुती दिएका थिए।

सो क्याम्पमा उत्कृष्ट रोभर बाट सन्दिप केसि र रेन्जर बाट विजिता चौधरी सम्मानित भएका थिए।

कार्यक्रम कालिका ओपन स्काउट क्र्युका अध्यक्ष एवं पृथ्वी स्काउट ट्रुपका संयोजक स्काउटर सेवक अधिकारीले संचालन गरेका थिए।

सोमबार, असार ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.