• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

काठमाडौं बेकरी र चितवन बारिस्ता एकेडेमीद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान समारोह सम्पन्न


चितवन — व्यावसायिक सीप विकासमा सक्रिय संस्था काठमाडौं बेकरी र चितवन बारिस्ता एकेडेमीद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान समारोह भरतपुरस्थित ग्लोबल होटल प्रा.लि.मा भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

कार्यक्रममा बेकरी तथा बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न गरेका १२० भन्दा बढी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

Advertisement

समारोहका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनाल रहनु भएको थियो।उहाँले प्रशिक्षण पूर्ण गरेका सम्पूर्ण युवा सहभागीहरूलाई बधाई दिँदै आफ्नो दक्षता र सीपलाई स्वदेशमै प्रयोग गर्न प्रेरणा प्रदान गर्नुभयो। उहाँले भन्नु भयो, “यस्ता व्यावसायिक तालिमहरू युवाहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण माध्यम हुन्। विदेशिनु भन्दा यहीँ बसेर देशमै अवसर खोज्नुपर्छ।” साथै, उहाँले यस्ता कार्यक्रमहरू आयोजना गर्ने काठमाडौं बेकरी र चितवन बारिस्ता एकेडेमीका सञ्चालक प्रकाश श्रेष्ठलाई पनि धन्यवाद ज्ञापन गर्दै निरन्तर यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो।

 

कार्यक्रममा विशेष अतिथि Style Makeover Salon का प्रबन्ध निर्देशक  कुमार श्रेष्ठ र St. Xavier’s Institute का प्रबन्ध निर्देशक  प्रशान्त अधिकारीको समेत उपस्थित रहेको थियो। अधिकारीले आफ्नो मन्तव्यमा युवा प्रशिक्षार्थीहरूलाई मेहनत, निरन्तरता र अनुशासनका साथ अगाडि बढ्न प्रेरणा दिनुभयो। उहाँले यस्ता व्यावसायिक तालिमहरू देशको समग्र मानव संसाधन विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन Kathmandu Bakery का प्रबन्ध निर्देशक श्री प्रकाश श्रेष्ठले गर्नुभएको थियो। उहाँले सम्पूर्ण सहभागीहरूलाई बधाई दिँदै भविष्यमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, व्यावसायिक क्षेत्रमा अग्रसर हुन आवश्यक मार्गदर्शन समेत दिनुभएको थियो।

समारोहपश्चात, सहभागीहरूको सम्मानमा सांगीतिक कार्यक्रम, नृत्य र फेलोसिप पार्टी समेत आयोजना गरिएको थियो, जसमा प्रशिक्षार्थीहरूले आफ्नो उपलब्धिको खुसी साझा गर्दै रमाइलो वातावरण सिर्जना गरेका थिए।

आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.