• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चन्द्र सुर्य ब्रान्डको बेसारले भरतपुरमा बजार पाउँदै, प्राकृतिक चिकित्सालयमा पनि बेसार लेपनबाट उपचार गरिदै


असार १३, चितवन –
स्वदेशी उत्पादन, परम्परागत ज्ञान र आधुनिक प्राकृतिक चिकित्सा मिलेर तयार भएको एक यस्तो मोडेल जुन कृषकदेखि बिरामीसम्म लाभान्वित हुँदै आएको छ। चितवनको भरतपुरमा अब प्रयोग गरिँदैछ ‘बेसार लेपन विधि’ – जुनले रोगमुक्त जीवनको एक नयाँ सम्भावना देखाएको छ। चितवनको भरतपुर-१, बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा हाइड्रोथेरापी अन्तर्गत बेसार लेपन विधिबाट उपचार हुँदै आएको छ। चिकित्सकहरूका अनुसार यो विधिमा चामलको पिठो र चन्द्र सुर्य ब्राण्डको शुद्ध बेसारको धुलो मिसाएर शरीरभरि लेपन गरिन्छ। यसले शरीरमा रहेको इन्फ्लामेटरी समस्यालाई हटाउने कार्य गर्छ।

Advertisement

“बेसारमा पाइने ‘करर्क्युमिन’ भन्ने तत्व प्राकृतिक एन्टिअक्सिडेन्ट हो। यो तत्वले शरीरमा रहेका सूजन, छालाका एलर्जी, घाउ निको पार्न, अनि जोर्नी दुखाइमा अत्यन्त प्रभावकारी देखिएको छ।”, योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत डा. मिरा लम्सालले बताउनु भयो ।

यस उपचारमा प्रयोग हुने बेसार उत्पादन गर्दै आएका छन् चितवनका ७०८ स्थानीय किसानहरू। भरतपुर, कालिका, इच्छाकामना र देवघाटका क्षेत्रहरूमा करिब ४५० कट्ठा जमिनमा व्यावसायिक रुपमा बेसार खेती भइरहेको छ। व्यक्तिगत किसानले ५ कट्ठामा बेसार खेती गरिरहेका छन् । हरेक वर्ष झन्डै चार लाखको आम्दानी हुने किसानहरुको भनाइ छ। यी सबै प्रयासको नेतृत्व लिएको छ श्री सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि. यस सहकारीले उत्पादन, प्रशोधन र ब्राण्डिङ गरी ‘चन्द्र सुर्य’ नामबाट बजारमा पुर्‍याइरहेको छ।

Advertisement

उक्त सहकारीका सचिब कृष्णकुमारी लम्साल भन्नू हुन्छ,”हामी महिला नेतृत्वमा आधारित सहकारी हौं। हामीले किसानको बेसार लिन्छौं, गुणस्तरीय परीक्षणपछि प्रशोधन गरिन्छ र प्याक गरी चन्द्र सुर्य ब्राण्ड अन्तर्गत वितरण गर्छौं।” बेसारको प्रयोग केवल चिकित्सा उपचारमा मात्र सीमित छैन, छालामा चमक ल्याउन, डन्डिफोर तथा दाग हटाउन, सनबर्न वा घामको असर कम गर्न, संक्रमण रोक्न, घाउ पुरिन,टनसिल र गला दुखाईमा प्रयोग गर्न सकिने यो बेसार सजिलै उपलब्ध घरेलु उपचार हो। यस सम्पूर्ण परियोजना हेफर इन्टरनेसनल नेपालको समन्वयमा सञ्चालित छ, जसले किसानलाई तालिम, बीउ, तथा प्रविधिमा सहयोग पुर्‍याएको छ।

“बेसार – हाम्रो परम्परागत जडीबुटी, आजको व्यावसायिक खेती, उपचार र सौन्दर्यमा प्रयोग हुने अत्यन्तै उपयोगी तत्व। चन्द्र सुर्य ब्राण्डको पहलले देखाएको छ कि यदि सहकार्य, वैज्ञानिकता र उद्यमशीलता मिल्यो भने गाउँघरमै संसार बदल्ने शक्ति सम्भव छ।”

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.