• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

  • १०. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम


चितवन । गरिमा कृषक समुहको आयोजना तथा कृषि विकास कार्यालय चितवनको सहयोगमा भरतपुर महानगरपालका वडा नम्बर १६ स्थित कृषक महिलालाई रैथाने मकैको बीउ उत्पादन सम्बन्धि तालिम दिईएको छ । रैथाने मकैको संरक्षण र बीउमा आत्मनिर्भर गर्ने उद्धेश्यसहित उनीहरुलाई चार महिने तालिम दिईएको हो । तालिममा मकैको बीउ उत्पादन प्रक्रिया, दुरी परीक्षण अगार्निक मल , बिषादीको प्रयोग लगायतका बिषयमा उनीहरुलाई सैद्धान्तिक एवं व्यवहारिक तालिम दिईएको थियो ।
आज सोही वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो ।

Advertisement

सो अवसरमा बोल्दै प्रमुख अथिति भरतपुर वडा नम्बर १६ कार्यबहाक अध्यक्ष दुर्गा सोडारी रेग्मीले यो तालिमले यस क्षेत्रका महिलाहरुलाई कृषिमा आत्मनिर्भर हुन टेवा पुगेको बताउनु भयो । पछिल्लो समय अर्गानिक उत्पादनको महत्व र आकर्षण बढेको भन्दै उहांँले यस्ता कार्यक्रमको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

बिशिष्ट अतिथि कृषि विकास कार्यालय , चितवनका प्रमुख भलनाथ कंडेलले रैथाने बीउ हराउंंँदै गएको बेला यस तालिमले रैथाने मकैको बीउ संरक्षण र उत्पादनमा मदत पुग्ने बताउनु भयो । उहांँले तालिममा सहभागी महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । तालिमका सहजकर्ता एवं प्रशिक्षक रमा ढुंगानाले तालिममा महिलाहरुको सक्रिय उपस्थिति रहेको बताउनु भयो । तालिममा मल तथा बीउ , छर्ने, तथा भण्डारण गर्ने, अर्गानिक बिषादी उत्पादन तथा प्रयोग तथा निर्वाहमुखी बीउ उत्पादन प्रणाली र आधुनिक बीउ उत्पादनको तुलनात्मक अध्ययन गरिएको सहजकर्ता ढुंगानाले बताउनु भयो । तालिममा हजार वर्गमीटरमा उत्पादन गरिएको रैथाने रामपुर कम्पोजिट जातको मकैको बीउ स्थानीय कृषकलाई नै वितरण गरिएको उहांँले जानकारी दिनुभयो ।

गरिमा कृषक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति टेक नारायण पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्दै यस्ता प्रकारका संरक्षणका कार्यलाई निरन्तरता दिंँदै जानुपर्ने बताउनु भयो ।

समापन कार्यक्रममा ज्ञानेश्वर फलफूल तथा तरकारी उत्पादन सहकारी संस्थाका अध्यक्ष हरि बहादुर थापा, इन्टीग्रेटेड पेष्ट मेनेज्मेण्टका ( आइपीएम) का गीता बस्ताकोटी , धनकुमारी पौडेल , रिता बस्ताकोटी लगायतले रैथाने बीउ संरक्षणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । तालिममा २८ जनाको सहभागिता रहेको थियो । सो अवसरमा तालिमका सक्रिय तथा उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो ।

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.