• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

‘नदीसँगै हामी’ अभियानले सार्वजनिक गर्‍यो नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था


चितवन – ‘नदीसँगै हामी’ अभियानले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भरतपुर महानगरतर्फको नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था सार्वजनिक गरेको छ । ‘नदीसँगै हामी’ अभियानले ‘वेस्ट अडिट रिपोर्ट’ सहित भरतपुर महानगरतर्फको नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था सार्वजनिक गरेको हो ।

Advertisement

‘नदीसँगै हामी’ अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही वर्षदेखि प्रदूषण, निर्माण गतिविधि, ढल मिसावट, अव्यवस्थित मेला, उत्सव र पर्यटनका कारण नारायणीको गौरव संकटमा पर्न थालेको देखिन्छ । नारायणीलाई बचाउनु भनेको हाम्रो संस्कृति, हाम्रो भविष्य र हाम्रो जिम्मेवारी जोगाउनु हो ।’

Advertisement

‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन् । तीमध्ये एक बेटर चितवनले डब्लुडब्लुएफको सहयोगमा सहमतिलगायत अभियानमा आबद्ध संस्थाहरुको सहकार्यमा गत वर्ष कात्तिक २४ देखि ३० गतेसम्म भरतपुर महानगरतर्फको नारायणी नदी किनारका विभिन्न आठ स्थानमा फोहोर नक्साङ्कन र अडिट गरेको थियो । यस कार्यमा वेस्ट अडिटरका रुपमा ई. सागर कार्की, आकृति सुवेदी, सुवर्णा घिमिरे, सनिशा आचार्य, स्वस्तिका सिग्देल, रुष्मा भण्डारी र आस्था लामा संलग्न भएका थिए ।

फोहोर नक्साङ्कन र अडिट गरिएका स्थानहरुमा भरतपुर–१ को देवघाटधाम र दाहसंस्कार क्षेत्र एवम् जोरकुसुम पार्क, भरतपुर–३ को नारायणी नदी किनार, भरतपुर–४ को नगर वन क्षेत्र, भरतपुर–१६ को भँगेरीथान पर्यटकीय क्षेत्र र भरतपुर–२८ को गोलाघाट पर्यटकीय क्षेत्र रहेका छन् । उक्त अध्ययनका क्रममा सबै ठाउँबाट एक क्वीन्टल फोहोर संकलन गरिएको बेटर चितवनले जनाएको छ ।

संकलित फोहोरमध्ये सबैभन्दा धेरै नारायणी नदी किनारमा ३५ किलो र सबैभन्दा कम गोलाघाट क्षेत्रमा ७३० ग्राम रहेका छन् । संकलित फोहोरमा प्लाष्टिक ४२ दशमलव ५५ प्रतिशत रहेको छ । त्यसपछि क्रमश: कपडा १७ दशमलव १४ प्रतिशत र सिसाका टुक्रा १२ दशमलव ६२ प्रतिशत पाइएको छ ।

फोहोर व्यवस्थापनमा सुधार ल्याउनका लागि सबै तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्र र नदी किनारमा रङ अनुसारका फोहोर राख्न डस्टबिन राख्नुपर्ने, ढल र मलमूत्र नदीमा मिसाउने कामलाई तुरुन्त रोक्नु पर्ने, प्लाष्टिकमुक्त क्षेत्र घोषणा र सहभागितामूलक सरसफाइ अभियान संचालन गर्नुपर्ने अध्ययनको सुझाव छ ।

‘नदीसँगै हामी’ अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लाष्टिक प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताए । सहमतिले गैँडाकोट नगरपालिकातर्फ नारायणी नदी किनार क्षेत्रमा फोहोर नक्साङ्कन र वेस्ट अडिटको काम गर्दै आइरहेको छ ।

सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.