• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन


बैशाख २६, चितवन ।
भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो ।
बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका पोशाक तथा कपडाहरु एकै ठाउंँमा उपलब्ध गराउने उद्धेश्यले अर्बन नेष्ट बुटिक सञ्चालनमा ल्याईएको जानकारी दिइन् । ’नारायणगढमै एकै ठाउंँमा सबै उमेर समुह सबै वर्गलाई हुने फेशनका कपडाहरु पाउन मुश्किल छ, सञ्चालिक घिमिरेले भनिन , काठमाडौ र विदेशमा पाइने डिजाइनहरु यहीं दिने उद्धेश्यले बुटिक सञ्चालनमा ल्याएका हौं ।‘
घिमिरेले ८ बर्ष जापान बसेर त्यहांँको अनुभव र सीप यहांँ उपयोग गरेको बताईन । ’म ८ बर्ष जापान बसेर पढाई र विजनेशको अनुभव पनि प्राप्त गरे, उनले भनिन, कोरोनाकालपछि आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर व्यवसाय शुरु गरेको हो । यो मेरो इन्टरेष्टको क्षेत्र पनि हो ।’ आधुनिक युगमा फेशनको संभावना र भविष्य राम्रो देखेर आफूले बुटिक खोलेको उनको भनाई छ । ‘गास, बास कपास मानिसको आधारभुत आवश्यकता हो तर अहिले स्टाइलिष्ट फेशनको माग र बजार बढेको छ । फेशनको हरेक देश हरेक ठाउंँमा उत्तिकै महत्व पनि छ ।’ उनले भनिन ।
उनका अनुसार बुटिकमा बालबालिकालाई चाहिने कपडा, विभिन्न रितीरिवाज, भेषभुषाका लागि चाहिने कपडा, कोट पेण्ट सुट , लेडिजलाई चाहिने विभिन्न बिहे पार्टी ब्रतबन्ध, चाडबाडका कपडा तथा कलाकार मोडललाई चाहिने फेशनका कपडाहरु पनि पाइनेछ । यस्तै पुरुषका लागि चाहिने टीसर्ट, पेण्ट, सुट लगायतका सबै फेशनका कपडाहरु उपलब्ध हुने उनले जानकारी दिइन् । बुटिकमा ग्राहकले चाहेको डिजाइन, फेशन अनुसारको कपडा समेत अर्डर अनुसार तयार पनि गरिनेछ । ‘हामीलाई अनलाईनबाट या फोनबाट आफूले चाहेको डिजाइन, मेटिरियलस सहितको अर्डर गर्नुभयो भने सोही अनुसारको पोशाक पनि तयार गरिनेछ ।’ उनले भनिन ।
यसअघि अर्बन नेष्टले अनलाइनबाट अर्डर लिएर ग्राहकको ईच्छा र माग अनुसार पोशाक तयार गरेर ग्राहक समक्ष डेलिभरी गर्दै आएको थियो । अनलाइन डेलिभरीसंँगै ग्राहकको माग र आवश्यकता अनुसार प्रत्यक्ष रुपमा आफूले रोजेको पोशाक तथा सामान उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याएको घिमिरेको भनाई छ । ‘अनलाइनबाट भर्चुवलरुपमा मात्र ग्राहकको अर्डर लिने र दिने गर्यौं, उनले भनिन, बुटिक खोलेपछि प्रत्यक्षरुपमा उहांँसंँग भेटघाट पनि हुने , उहांँहरु अझ बढी सन्तुष्टि हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
। बुटिकले शुभारम्भ तथा नयांँ बर्षको अवसर पारेर १५ देखि ३५ प्रतिशत सम्म छुट दिएको उनले बताईन् । दक्ष कालिगढ एवंं डिजाइनरका साथ तयार पारिने यस बुटिकमा ६ जनाले रोजगारी पाएका छन । बुटिक तथा रेण्टल सपमा पोशाकका साथै मानिसहरुले पूजाआजा लगायत धार्मिक अनुष्ठानमा प्रयोग हुने सामाग्री, भांँडा कुडाका साथै कपडाहरु पनि पाइने उनले जानकारी दिइन् ।

Advertisement

Advertisement

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.