भरतपुर-नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले १० लाख घरधुरीमा इन्टरनेट जडान गरेको अवसरमा १० जना भाग्यशाली ग्राहक मध्य पर्सा चितवनका रविन प्रजालाई आईफोन १६ उपहार स्वरूप प्रदान गरेको छ। कम्पनिले शुक्रबार घडेली डण्डाका भाग्यशाली ग्राहक रविनलाई घरमै गएर आईफोन १६ प्रदान गरेको हो।
वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्याउने देशकै पहिलो सेवाप्रदायक बनेको हो।
Advertisement

