• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ३. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

‘पश्चागामी र यथास्थितिवादील देशलाई खोक्रो पारे ’


चैत्र २१, चितवन ।
नेपाल कम्युनिष्ट पार्टी ( बहमुत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन । आज भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् ।
गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए।
‘दुईचालीस बर्ष निरंकुश राजतन्त्र चल्यो, जनताले केही पाएनन, अहिले गणतन्त्र आयो केवल सत्तामा बस्नेलाई मात्र , जनताको जीवनस्तर जहांँको त्यही ।’ उनले भने । व्यवस्था बदलेमात्र जनताको आर्थिक स्तर सुध्रने उनको भनाई थियाृ । आगामी निर्वाचनमा आफूहरु निवार्चनमा नजाने भन्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यपालिका , व्यवस्थापिका, न्यायपालिका हुनुपर्ने पार्टीको कार्यदिशा रहेको बताए । ‘व्यवस्था बदलेमात्र मानिसको चरित्र सुध्रन्छ, उनले भने, यसले खराब मानिसलाई पनि सही बाटोमा ल्याउंँछ ।’
सभामा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य गुणराज लोहनीले अहिलेको संसदीय व्यवस्था जनताको हितमा नरहेको दोहोराए । ‘पश्चगामीवादी र यथास्थिति वादीकै कारण देश खोक्रो भईसक्यो लोहनीले भने, गणतन्त्र आएपछि देशको ऋण १२ खर्बबाट २६ खर्ब पुग्यो ।’ यही व्यवस्थाका कारण २०२८ सालको ऐन परिमार्जन नभएको भन्दै उनले सत्ताधारी , दलाल र भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । ‘अहिले यो हाम्रो आवाजको लडाई हो, उनले भने, तर बन्दुक विना जनताले मुक्ति पाउने छैनन । बन्दुक उठाएरै आएका हौं । फेरी उठाउन पनि तयार छौं ।’
केन्द्रिय कमिटी विभाग प्रमुख डिबी पाण्डेले अहिले व्यवस्थाले जनतामा कुनै परिवर्तन नभएको भन्दै देशभर जनतालाई जागरण अभियान चलाउन शुरु गरिएको बताए । ‘राजतन्त्र असफल भएको देख्यौं, गणतन्त्र असफल भएको पनि देख्यौं उनले भने, परिवर्तन त भयो, सत्ताधारिको मात्रै तर जनतामा परिवर्तन आएन ।’ वैज्ञानिक समाजवाद मार्फत अग्रगामी सोचले मात्र देशले निकास पाउने उनको भनाई थियो ।
पार्टीले पहिलो चरणको अभियान यही चैत्र १० गतेबाट कञ्चनपुरबाट अभियान शुरु गरेर झापामा गएर समापन हुने उनले जानकारी दिए । त्यसपछि देशका पहाडी मुलुकमा अभियान सञ्चालन गरिने उनले बताए । अबको व्यवस्था भागवण्डा र गठबन्धनको नहुने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट जानुको विकल्प नभएको उनको भनाई थियो । केन्दिय पोलीटव्युरो सदस्य रक्तिमले पहिलो र दोस्रो शक्तिले मुलुकमा परिर्वतन नआएको भन्दै तेस्रो शक्तिको रुपमा नेकपा बहुमत आएको बताए । सभाका अध्यक्ष एवं पार्टीका चितवन जिल्ला सेक्रेटरी राम सेढाईंले जागरणलाई शशक्तिकरण र निरन्तरता दिदैं जाने बताए । ‘अब हामी जिल्लामा किसानको आन्दोलन, सकुम्बासी समस्या आन्दोलन , मिटर व्याजी, शैक्षिक तथा स्वास्थ्य माफिया र वित्तिय शोषण विरुद्ध निरन्तर संर्घर्ष गछौं ।’ सेंढाईले भने ।
सहभागी अन्य अतिथि वक्ताहरुले जागरण अभियानलाई शशत्त, पार्ने, पूजींवादी तन्त्र र राजतन्त्रलाई निस्तेज पार्नुपर्ने र वैज्ञानिक समाजवादीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

Advertisement

Advertisement

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ३.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.