• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशन चितवनमा प्रारम्भ, असल राष्ट्र र धर्म निर्माणको लागि :स्वामी ज्ञानानन्द सरस्वती


चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा धार्मिक, संस्कृतिक एवं पर्यटकीय नगरी चितवनको भरतपुरमा प्रारम्भ भएको छ ।

Advertisement

अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजज्यू र विशिष्टज्यूहरुबो हातबाट दीप प्रज्ज्वलन गरी विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन आज दिउँसोबाट प्रारम्भ भएको हो ।

Advertisement

राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको भरतपुरमा प्रारम्भ भएको दशौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि श्री १००८ स्वमी ज्ञानानन्द सरस्वतीजी महाराजज्यूले असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी शक्ति संगठित हुनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।

उहाँले आफुलाइ जन्माउने आमालाई देउता समान मान्नु पर्ने, गुरुको सम्मान र सेवा गरे विद्या प्राप्त हुने भएकोले साही ज्ञान आजका विद्यार्थीले सिक्नु पर्ने विषय बताउनु भएको थियो । त्यसैगरी उहाँले राष्ट्र देवो भवः राष्ट्रका लागि निमान्दार र बफादार भई आफु जन्मेको माटो चिन्ने व्यक्ति निर्माण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

उहाँले आजको विद्यार्थी भोलि कृषक , उद्योगि , र प्राज्ञिक व्यक्ति बन्नुपर्ने आज नै शान्तिको पाठ सिक्नु जरुरि रहेकोले भोलि यो देशमालाई काँधमा बोकेर हिड्नु सक्ने व्यक्ति बन्नका लागि देशभरबाट उपस्थित विद्यार्थी शक्तिलाई आग्रह गर्नुभएको थियो ।

उद्घाटन सत्रमा अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने साथै अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताउनु भयो ।

त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि उहाँले बताउनु भएको थियो ।

साथै परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद्लाई आज समाजले स्वीकारि रहेकोले आज हामी यस्तो संगठन हौँ भनेर हिडनु नपर्ने र हरेक क्षेत्रमा विद्यार्थी परिषद्को आवश्यकता बढदै गएको विषय उल्लेख गर्नु भएको थियो । उहाँले आज विदेशी शक्ति र विचारले देशलाई कमजोर बनाई रहेको परिस्थितिमा विद्यार्थी परिषद् एक दियो लिएर समाजमा अगाडि आइरहेकोले समाजलाई अब आशावादी हुन अनुरोध गर्नु भयो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि अनन्त विभूषित स्वामी ज्ञानानन्द सरस्वती जी महाराज प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल,विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव श्री विष्णु प्रसाद पंगेनी,अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, अधिवेशन स्वागत समिति अध्यक्ष ममता न्यौपाने अधिवेशन स्वागत समिति महासचिव त्रिलोचन कण्डेल, बागमती प्रदेश अध्यक्ष बद्री प्रसाद कोइराला विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्राज्ञिक वर्ग, पत्रकार र देशभरबाट ठ सय भन्दा बढी प्रतिनिधिहरु र चितवन भरतपुरका विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.