• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

फागुन १ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्र भरतपुर समितिले बुझायो ज्ञापनपत्र

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर समितीले भरतपुर महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । समितिले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा घोषणा गरी सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

आज (बुधबार) समितिका अध्यक्ष ईश्वर सापकोटा सुमन र सचिव हरियन्द सुवेदीले भरतपुर महानगर प्रशासन महाशाखाका उपनिर्देशक विसु राम कुवरलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

ज्ञापनपत्रमा भनिएको छ, महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा महान जनयुद्ध २०५२ फागुन १ गते सर्वहारा वर्गको राज्यसत्ता प्राप्त गर्ने उद्देश्य सहित सम्पूर्ण किसान मजदूर उत्पिडित जाति जनजाती भेग लिङ्ग र समुदायको न्यायिक आवाज सहित हतियारबद्ध लडाइको घोषणा गरेको कुरा सबैवेदितै छ ।
महान जनयुद्ध वास्तवमा आवाजविहिनहरु, हेपिएका, पिल्सिएका जनताको व्यबस्थालाई आपनै युद्ध थियो । जसले २४० वर्षे एकात्मक राज्यसत्ता व्यबस्थालाई उल्टाई संविधान सभा मार्फत संघीय लोकतान्त्रीक गणतन्त्र सहित समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता सहित संघ, प्रदेश र स्थानीय सरकार विधिवत् पुनसंरचना भएको राजनैतिक उपलब्धी र प्राप्त संविधान २०७२ यहि जनयुद्धको जगमा भएको जनआन्दोलनले ल्याएको कुरा प्रष्ट छ।

त्यसकारण फागुन १ गतेलाई विजय उत्सवको रुपमा सम्मान गर्दै जनयुद्द दिवस घोषणा गरी सार्वजनिक विदा दिन जोडदार माग गर्दछौ ।

साथै जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र भरतपुर समितिले भोलि फागुन १ गते पार्टी कार्यालय कृष्णपुरमा बिहान ७:३० बजे चियापान कार्यक्रम र बेलुका ६ बजे चौबिसकोठीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सबै जना सहभागी हुनका लागि समितिले आग्रह समेत गरेको छ ।

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.