• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

पर्सा बासी सङ्ग सङ्गै थुनुवा को मन जित्न सफल प्रहरी प्रमुख : ढुङ्गेल


साउन २८ पर्सा – जिल्ला प्रहरी कार्यालय पर्सामा समुदाय प्रहरी साझेदारी र नेपाल श्रीमती सङ्ग ४०औं बार्सिकत्सव को उपलक्ष्यमा रहेका विभिन्न मुद्दाका ५७ जना थुनुवाहरूको स्वास्थ्यमा देखा परेका समस्याहरूको निशुल्क जाँच तथा औषधी वितरण गरिएको छ। सुर्य अस्पताल वीरगञ्जका बिभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ८ जना महिला र ४९ जना पुरुष थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

Advertisement

पर्सामा थुनुवाको पहिलो पटक कार्यालय भित्रै स्वास्थ्य परीक्षण गरिएको छ।लागुऔषध ब्राउन सुगर, चरेश सहित पक्राउ परेका थुनुवाको सोमबार स्वास्थ्य परीक्षण गरिएको हो।

Advertisement

प्रत्येक नागरिकहरूको स्वास्थ्य सेवा पाउनु उसको नैसर्गिक अधिकार हो, त्यसैले नागरिकहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनका लागि थुनुवाहरूलाई स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका थुनुवाहरूको चेकजाँच नियमित हुने र विस्तृत चेकजाँचका लागि जिल्ला अस्पताल लगिने र अस्पतालमा थुनुवाहरूको ल्याबमा विभिन्न चेकजाँच हुने पनि चिकित्सकहरुले बताए। प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल का अनुसार यस्ता कामले कैदीहरूको जीवन शैलीमा परिवर्तन ल्याउने भएकाले स्वास्थ्य परीक्षणका साथै लागुऔषध सेवनबाट हुने असर र बच्ने उपाय सम्बन्धी जानकारी दिइएको थियो।

लागुऔषध सेवन र यसबाट हुने असर र स्वास्थ्य परीक्षण पाएपछि लागुऔषधबारे थुनामा परेका थुनुवा निकै खुसी भएका थिए । विगतमा लागुऔषधको हानिबारे कुनै थाहा नपाई प्रयोग गर्ने गरिएको भए पनि आगामी दिनमा त्यस्तो नगर्ने र सुध्रिने मौका पाइएको थुनुवाहरूले बताएका छन् ।

लागुऔषध सेवन र यसबाट हुने असरबारे जानकारी र स्वास्थ्य परीक्षणपछि थुनुवा खुसी भएको र आगामी दिनमा सुध्रिने मौका पाएको थुनुवाहरूले बताएका छन् । पर्सा बासी सङ्ग सङ्गै कैदी बन्दी पनि खुशी भएको देखिन्थियो।

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.