• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

८ लाख लिएर मान्छे मार्ने एसपि ढुङ्गेल को नियन्त्रणमा …


बिरगंज – गत जेठ २९ मा पर्साको जगरनाथपुर गाउपालिका १ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटर भित्र खाली जग्गामा गाडिएको अवस्थामा दुईवटा शव बरामद भएको थियो ।

Advertisement

वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान विशेषज्ञ टोली परिचालन गरिएको थियो । जेठ ३० मा दुबै शवको पहिचान खुलेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पहिलो शव वारा कलैया उपमहानगरपालिका– ६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र दोस्रो शव वाराकै आदर्शकोतवाल गाउ“पालिका– ७ निवासी ४० वर्षीइ सुरेश ठाकुर लोहारको रहेको थियो ।

Advertisement

करिब तीन हप्ताको अनुसन्धान पछि पर्सा प्रहरीले बुधवार कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईवी र जग्गा जमिनको विवादको कारण गरिएको जनाएको छ । हत्यामा संलग्न मूख्य योजनाकार सहित तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पर्साको जगरनाथपुर गाउ“पालिका– ५ का ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, जगरनाथपुरकै ४५ वर्षीय महादेव महतो नुनिया र वारा कलैया उपमहानगरपालिका– ५ निवासी ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति मूख्य योजनाकार रहेको प्रहरी प्रवक्त दिपक भारतीले बताए ।

मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामी झा“क्रीको काम रहेको भन्ने विश्वासमा पारी बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको प्रहरी नायव उपरिक्ष्ँक समेत रहेका भारतीले जनाए । ‘पारिवारिक रिसइबी तथा जग्गा जमिनको विवादका कारण योजनावद्ध तरिकाले हत्या गरिएको खुलेको छ,’ डीएसपी भारतीले भने, ‘यसका लागि निश्चित व्यक्तिलाई ८ लाख रकम (सुपाडी) समेत दिइएको छ ।’

गत जेठ २५ मा साझ करिब ६ बजे कुम्हाल र ठाकुर वाराको कलैयाबाट बस वढी पर्साको प्रतिमा चोकमा झरेका थिए । त्यहाबाट पावरहाउस चोकमा आएर विन्दवासिनीको केहुनीया जाने गाडी चढेका थिए । अनुसन्धान अधिकृतका अनुसार विन्दवासिनी चोकबाट घटनामा संलग्न एकजना व्यक्तिले दुबैलाई मोटरसाईकलमा चढाई बहुअर्वाभाठाको बाटो हुदै हुलाकी सडकबाट लखनपुर पुयाएका थिए ।

त्यहाबाट नहरको बाटो हुदै बिसुनपूर्वा स्थित ओरिया खोला लगेका थिए । डीएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए । दुबै शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेका थिए । हत्यामा संलग्न तीनजना पक्राउ गरि अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको छ । हत्यामा संलग्न अन्यको समेत पहिचान भइसकेको र खोजतलाश जारी रहेको प्रहरीले जनँएको छ ।

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.